काठमाडौँ । कोसी कोरिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजना अन्तर्गत वसन्तपुर–ढुङ्गेसाँघु खण्डको निर्माण पूरा भएको छ । संखुवासभाको धर्मदेवी नगरपालिकास्थित वसन्तपुर सबस्टेसनबाट ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुङ्गेसाँघु सबस्टेसनसम्मको लाइनको पहिलो सर्किट निर्माण सम्पन...}
काठमाडौं । कोसी कोरिडोर २२० किलोभोल्ट (केभी) प्रसारण लाइन आयोजनाअन्तर्गत संखुवासभाको धर्मदेवी नगरपालिकामा निर्माण गरिएको वसन्तपुर सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरणले समुद्र सतहबाट २४५० मिटर उचाइमा निर्माण गरेको २२०/१३२/३३ केभी क्षमताको वसन्तपुर सबस्टेसन आइतबार चार्ज गरी सञ्चा...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एकै दिन २२० केभि क्षमताका ३ सबस्टेसनको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ । प्राधिकरणले निर्माण सम्पन्न भएका सुनसरीको इनरुवा र संखुवासभाको तुम्लिङटार तथा बानेश्वर सबस्टेसनमा बिहीबारबाट विद्युत प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याएको हो ।
२२०/१३२/३३ केभी तुम्...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माण सम्पन्न २२० केभी कोसी कोरिडोर प्रसारण लाइनमा निरन्तर विद्युत प्रवाह गर्ने तयारी गरेको छ । लाइन अन्तर्गत सङ्खुवासभा जिल्लाको तुम्लिङटार सबस्टेसनदेखि सोही जिल्लाको बानेश्वर सबस्टेसन र टुटे देउराली (बसन्तपुर तेहथुम) सबस्टेसन हुँदै सुनसरी जिल्लाको इनरुवा...}
हिले (धनकुटा) । भारतीय एक्जिम बैंकले निर्माण सम्पन्न भई सञ्चालनमा आएको २२० केभी कोसी कोरिडोर प्रसारण लाइनको तुम्लिङटार–इनरुवा खण्ड नेपाललाई हस्तान्तरण गरेको छ । एक्जिम बैंकका प्रतिनिधि विश्जजित गर्गले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवाल र नेपाल विद्युत प्राधिकरणका कार...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २२० केभी कोसी कोरिडोर प्रसारण लाइन ३३ केभीमा सञ्चालन गरेको छ । भोजपुर, संखुवासभा र तेह्रथुममा सञ्चालित जलविद्युतगृहको खेर गइरहेको विद्युत प्रणालीमा ल्याउन प्रसारण लाइनको तुम्लिङटार–इनरुवा खण्ड ३३ केभीमा ट्यापिङ गरी सञ्चालन गरिएको हो ।
अहिले २२० केभी प्रस...}
काठमाडौं । २२० केभी कोसी कोरिडोर डबल सर्किट प्रसारण लाइनको पहिलो खण्ड सम्पन्न हुँदा २ हजार मेगावाट विद्युत बोक्ने संरचना तयार भएको छ । नेपाल विद्युत प्राधिकरणले प्रसारण लाइनको तुम्लिङटार–इनरुवा खण्डको निर्माण सम्पन्न गरेपछि अरुण र तमोर नदी बेसिनमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आय...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माण सकिन लागेको २२० केभी कोसी कोरिडोर प्रसारण लाइन ३३ केभीमा सञ्चालन गर्ने भएको छ । २२० केभी इनरुवा सबस्टेसन तयार नहुन्जेल भोजपुर, संखुवासभा र तेह्रथुममा सञ्चालित जलविद्युतगृहको खेर गइरहेको विद्युत प्रणालीमा ल्याउन प्रसारण लाइनको तुम्लिङटार–इनरुवा खण्ड...}
काठमाडौं । प्रदेश–१ मा निर्माणाधीन २२० केभी कोसी कोरिडोर प्रसारण लाइनमा जोडिने गरी २३ जलविद्युत आयोजना निर्माणको विभिन्न चरणमा पुगेका छन् । कोरिडोरका विभन्न सबस्टेसनमा जोडिने गरी निजी लगानीमा अघि बढेका साढे ८ सय मेगावाटका आयोजना निर्माणको विभिन्न चरणमा पुगेका हुन् ।
केही आयोजना निर्माण...}
काठमाडौं । निर्माणाधीन २२० केभी कोसी कोरिडोर प्रसारण लाइन आयोजनाअन्तर्गतका बानेश्वर र तुम्लिङटार सबस्टेसनको निर्माण पूरा भएको छ । नेपाल विद्युत प्राधिकरणले कोरिडोरको तुम्लिङटार–इनरुवा खण्ड अन्तर्गत निर्माण भएका दुवै सबस्टेसनको भौतिक संरचना निर्माणको काम सम्पन्न गरेको हो ।
अहिले निर्माण पूरा...}