काठमाडौँ । कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन अझै निर्माण सम्पन्न हुन सकेको छैन । सम्झौता भएको मितिले २३ असार २०७८ सम्म निर्माण पूरा भएर अहिले कर्णालीका अन्य जिल्लामा यो विद्युत् प्रसारण भइसक्नु पर्ने भए पनि हाल सुर्खेतमै आउन सकेको छैन ।
७० करोड रुपैयाँ लागत रहेको आयोजना निर्मा...}
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको १३२ केभी कोहलपुर–सुर्खेत प्रसारण लाइन निर्माणको काम ७० प्रतिशत पूरा भएको छ । प्राधिकरणले तीन वर्षअघि देखि निर्माण सुरु गरेको आयोजनाको काम आधाभन्दा बढी सकिएको छ ।
लाइन निर्माणको काम भारतीय कम्पनी आरएस इन्फ्राप्रोजेक्टले गरिरहेको छ ।...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको १३२ केभी कोहलपुर–सुर्खेत प्रसारण लाइन आयोजनामा बाँकेको स्थानीयले गरेको अवरोध अझै हटाउन सकिएको छैन । करिब डेढवर्ष अघिदेखि प्रसारण लाइनको रुट पर्ने बानियाँभार क्षेत्रका स्थानीयले अवरोध गरेका हुन् ।
२०७७ सालदेखि निर्माण सुरु भएको लाइनम...}
काठमाडौं । कोहपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन आयोजनाले राष्ट्रिय वन क्षेत्र प्रयोग गर्ने अनुमति पाएको छ । मन्त्रिपरिषदको सोमबार (असार ६ गते) बसेको बैंठकले आयोजनालाई वन क्षेत्र प्रयोग गर्ने दिने निर्णय गरेको हो ।
आयोजना अन्तर्गत बाँके, बर्दिया र सुर्खेत जिल्लाको वन क्षेत्र प्रयो...}
काठमाडौं । कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन आयोजनाको काम २० प्रतिशत पूरा भएको छ । नेपाल विद्युत प्राधिकरणले सुर्खेतदेखि कोहलपुरसम्म निर्माण गरको लाइनको काम अघि बढेको हो ।
आयोजनाको ५ वटा जग खन्ने काम सकिएको आयोजना प्रमुख रवी कुमार चौधरीले बताए । उनका अनुसार १० वटा जग खन्ने काम भइरहेको छ...}