विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

सुर्खेत । निर्माणाधीन कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । माघ २० गतेभित्र लाइन चार्जिङ गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको आयोजना कार्यालयले जनाएको छ ।

आयोजना प्रमुख रवि चौधरीका अनुसार हाल करिब ५०० मिटर प्रसारण लाइनको तार तान्न बाँकी छ । ७० करोड रुपैयाँको लागत अनुसमान रहेको उक्त आयोजना करिब ६ वर्षअघि सुरु गरिएको थियो । आयोजनाको आयोजनाको भौतिक प्रगति शतप्रतिशत पुगेको उनले जानकारी दिए ।

आयोजनाको परीक्षण कार्य आगामी एक साताभित्र सम्पन्न गरी १५ दिनभित्र विद्युत् प्रवाह सुरु गर्ने तयारी रहेको आयोजना प्रमुख चौधरीले बताए । प्रसारण लाइन सञ्चालनमा आएपछि कोहलपुर–सुर्खेत क्षेत्रको विद्युत् आपूर्ति थप भरपर्दो हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३