काठमाडौं । रसुवामा ७८ मेगावाटको सान्जेन जलविद्युत आयोजना निर्माण गरिरहेको याल्लो रिभर कम्पनी लिमिटेले ४२ प्राविधिक माग गरेको छ । कम्पनीले जिल्लाको चिलिमेमा निर्माणाधीन आयोजनामा खटाउने गरी विभिन्न संरचनाका लागि दक्ष कामदार माग गरेकाे हाे ।
कम्पनीले सम्बन्धित विषयको शैक्षिक योग्यता पुगेको तथा लामो...}
काठमाडौं । मनाङ जिल्लाको नासो र चामे गाउँपालिकामा निर्माण हुन लागेको १३५ मेगावाटको मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनामा खटाउने गरी १० कर्मचारी माग गरिएको छ । मनाङ मर्स्याङ्दी हाइड्रो पावर कम्पनीले निर्माण गर्न लागेको आयोजनाका लागि कर्मचारी माग गरिएको हो ।
एक जना व्यावसायिक प्रबन्धक, एक जना सु...}
काठमाडौं । सुपर खुदी हाइड्रो पावर प्रालिले लमजुङमा निर्माणाधीन आयोजनामा खटाउने गरी कर्मचारी माग गरेको छ । कम्पनीले जिल्लाको मर्स्याङ्दी गाउँपालिकामा निर्माणाधीन २६ मेगावाटको आयोजनामा खटाउन कर्मचारी माग गरेको हो ।
आयोजनाका लागि एक जना स्थानीय इन्जिनियर, ४ जना सिभिल इन्जिनियर, २ जना सर्वेक्षक र २ ज...}
काठमाडौं । जलगदुल्ला हाइड्रो पावर कम्पनी लिमिटेडको बरिष्ठ इन्जिनियर र पूर्वाधार इन्जिनियरको अन्तर्वार्ताका लागि १९ जना सिफारिस भएका छन । २०७९ जेठ १३ गतेको सूचना बमोजिम दरखास्त दिनेमध्ये १९ जना अन्तर्वार्ताका लागि सिफारिस भएका हुन् ।
कम्पनीले स्वीकृत मापदण्ड तथा मूल्यांकन कार्यविधि बजोमि...}
काठमाडौं । जगदुल्ला हाइड्रो पावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतका लागि माग गरिएकाे आवेदनमा लामाे समयदेखि ऊर्जा विकासमा संलग्न रहेका ५ जनाकाे आवेदन परेकाे छ । आवेदकमध्ये ४ जना प्रारम्भिक छनाेट (सर्ट लिस्ट) मा परेका छन ।
कम्पनीले खुल्ला प्रतिस्पर्धाबाट रिक्त...}
काठमाडौं । ऊर्जा डेभलपर्सले सहायक कम्पनी मेवा डेभलपर्स लिमिटेडले ताप्लेजुङमा निर्माण गरिरहेको ७३.५ मेगावाटको मध्यमेवा खोला जलविद्युत आयोजनामा खटाउने गरी मेकानिकल इन्जिनियर माग गरेको छ । कम्पनीले रिक्त पदपूर्ति गर्न आवेदन माग गरेको हो ।
निर्माणाधीन आयोजनामा मेकानिकल उपकरण जडान, मर्मत तथ...}
काठमाडौं । जगदुल्ला हाइड्रो पावर कम्पनी लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन खुलेको छ । डोल्पाको जगदुल्ला खोलामा १०४ मेगावाटको जगदुल्ला जलविद्युत आयोजना निर्माणकाे तयारी गरिरहेको कम्पनीले रिक्त पदपूर्ति गर्न आवेदन माग गरेको हो ।
खुल्ला प्रतिस्पर्धाबाट रिक्त पदपूर्ति गर्न आवेदन...}
काठमाडौं । रामेछाप र दोलखाको सिमाना भइ बन्ने खिम्ती खाेलामा ६० मेगावाटको खिम्ती–१ जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याउने हिमाल पावर लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । कम्पनीले रिक्त पदपूर्ति गर्न आवेदन माग गरेको हो ।
कम्पनीले जनरल म्यानेजर (महाप्रबन्धक) को रिक्त पदपू...}
काठमाडौं । वाइट लोटस पावर लिमिटेडमा रोजगारीको अवसर खुलेको छ । कम्पनीले लमजुङमा निर्माण भइरहेको ६.८२ मेगावाटकाे हिदी खोला जलविद्युत आयोजनामा खटाउन ७ कर्मचारी माग गरेको हो ।
आयोजनास्थलमा खटाउने र विभिन्न पदपूर्ति गर्न ७ इन्जिनियर माग गरेकाे कम्पनीले जनाएको छ । कम्पनीका अनुसार १ जना रेसिडे...}
काठमाडाैं । २० मेगावाटको तल्लो मोदी जलविद्युत केन्द्रमा रोजगारीको अवसर खुलेको छ । मोदी इनर्जी लिमिटेडको आयोजनामा वरिष्ठ मर्मत इन्जिनियर र इलेक्ट्रिकल सुपरभाइजरको पदपूर्ति गर्न आवेदन खुल्ला भएको हो ।
आयोजनास्थलमा खटाउने गरी कर्मचारी माग गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार वरिष्ठ मर्मत...}