काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानीको वातावरण सहज भएकाले ऊर्जा, पूर्वाधार, पर्यटनजस्ता क्षेत्रमा लगानी गर्न भारतीय लगानीकर्ता, उद्योगी एवं व्यवसायीसँग आग्रह गरेका छन् । तीनदिने भारत भ्रमणको क्रममा शनिबार भारतको कन्फिडरेसन अफ इन्डियन इन्डस्ट्रिज (सीआईआई) ले आयोजना गरेको कार्यक्रम...}
दिल्दी । छिमेकी देश भारतले २३ वटा नयाँ अन्तर-राज्य प्रसारण प्रणालीका विद्युतीय संरचना निर्माण गर्ने भएको छ । भारतले विभिन्न राज्यबीच प्रसारण प्रणालीको सञ्जाल विस्तार गर्न नयाँ संरचना निर्माणमा लगानी गर्न लागेको हो ।
केन्द्रीय ऊर्जा मन्त्री आरके सिंहले १ खर्ब ५९ अर्ब भारु बराबरको लगानीक...}
काठमाडाैं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले ऊर्जा क्षेत्रको लगानी कम्पनीका रूपमा नेपाल राष्ट्र बैंकबाट इजाजत लिने तयारी थालेको छ । यसअघि बैंक तथा वित्तीय संस्थाहरूको सहवित्तीयकरणमा मात्रै लगानी गर्ने अनुमति पाएको एचआईडीसीएलले अब पूर्ण लगानी अधिकारसहि...}
काठमाडौं । ऊर्जामा लगानी गर्दै आएको अडानी समूहले भारतमा एक दशकभित्र नवीकरण ऊर्जा उत्पादनमा ७० अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ । अडानी मातहतको ‘लजिष्टिक टु इनर्जी’ समूहले विश्वको सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा उत्पादक कम्पनी बन्नका लागि यति ठूलो लगानी गर्ने योजना बनाएको हो ।
नवीकरणीय...}
हिले (धनकुटा) । भारतीय एक्जिम बैंकले निर्माण सम्पन्न भई सञ्चालनमा आएको २२० केभी कोसी कोरिडोर प्रसारण लाइनको तुम्लिङटार–इनरुवा खण्ड नेपाललाई हस्तान्तरण गरेको छ । एक्जिम बैंकका प्रतिनिधि विश्जजित गर्गले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवाल र नेपाल विद्युत प्राधिकरणका कार...}
काठमाडौं । परियोजना विकास सम्झौता (पीडीए) भएको सात वर्ष बितिसक्दा पनि माथिल्लो कर्णाली जलविद्युत् आयोजनामा लगानी जुट्न सकेको छैन । आयोजना निर्माण अनुमति पाएको भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जीएमआर) ले वित्तीय व्यवस्थापन गर्न पटक–पटक समय गुजार्दै आएको छ । सन् २०१८ सेप्टेम्बरपछि भने उ...}
काठमाडाैं। अरूण तेस्रो जलविद्युत् आयोजनाको प्रवर्धक कम्पनी सतलजल जलविद्युत् निगम लिमिटेड (एसजेबिएन) अरूण तेस्रो पावर डेभलपमेन्ट कम्पनीले ७०२.९ मेगावाट बिजुली बिक्रीको लागि सार्वजनिक प्रस्ताव आह्वान गरेको छ।
कम्पनीले सोमबार सार्वजनिक सूचना जारी गरेर बिजुली किन्न अनुरोध गरेको हो। भारतीय कम्प...}
संखुवासभा । मकालु गाउँपालिकामा निर्माणधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्यामसाइटका मजदुरले सोमबारबाट काम ठप्प पारेका छन् । ज्याला नबढाएको भन्दै करिब २ हजार कामदार आन्दोलित भएका हुन् । ज्याला बढाउन माग गर्दै उनीहरुले सोमबार बिहानैदेखि काम ठप्प पारेर आन्दोलन सुरु गरेका हुन...}