कतै प्वाल नभएको जिलेबीभित्र गुलियो कसरी पस्यो होला ? यही जिज्ञासा जस्तै हरेक काममा चाहिने ‘बिजुली’ शुरूमा कसले, कसरी बनायो होला ? यस्तो कौतूहल जाग्नु स्वाभाविक हो, यसैले मलाई बिजुलीको कथा लेख्न प्रेरित गर्यो तर शुरू कहाँबाट गर्ने ? धेरै पर जान नसके पनि आजभन्दा करिब ३ हजार वर्ष अघिसम...
१. राणाकाल
नेपालमा जलविद्युत्को इतिहास अध्ययन गर्दा आजभन्दा करिब सवा-शताब्दी अघि राणाशाहीको समयमा प्रधानमन्त्री चन्द्रशमशेर बेलायत घुमेर फर्केको समयतिर फर्किनु पर्छ । उनी भ्रमणबाट फर्के लगतै आफ्नो र भाइभारदारको दरबारमा पनि बेलायतजस्तै बिजुली बाल्ने चाहानाले ईन्जिनियर कर्णे...
काठमाडौं । सन् १९४७ अगस्ट १५ मा भारतले स्वतन्त्रता पाएपछि मात्र देशमा चौतर्फी एवम् जनमुखी विकासका कार्यक्रमहरू अघि बढेका थिए । यही सन्दर्भमा, नेपाल र भारतबीच जलस्रोतको सदुपयोग गरी आ–आफ्नो देशमा सिँचाइ पूर्वाधार विस्तार गर्दै कृषि क्रान्तिमार्फत देशमा विकास गर्न सक्ने निर्णयका साथ विभिन्न समयमा...
कुरा आजभन्दा ११० वर्ष अघिको हो, जतिबेला विश्व मानचित्रमा एउटा सानो देश नेपालमा जहाँनिया राणा शासन थियो । राजा नाममात्रका श्री ५ पृथ्वीविरविक्रम शाह थिए भने देशको सम्पूर्ण राजकीय अधिकार राणा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेर जबरामा थियो । नेपाल कसैको औपनिवेशिक नभई एक स्वतन्त्र राष्ट्र भएता पनि वि...
काठमाडाैं । विश्वको जलविद्युत् इतिहास सन् १८७८ बाट प्रारम्भ भएको हो । इङ्गल्याण्डको नर्थ भवरल्याण्ड गाउँको एउटा घरमा चिम बालेर यसको सुरुवात भएको देखिन्छ । वैज्ञानिक विलियम आर्मस्ट्रङ्गलाई जलविद्युत्को जन्मदाता मानिन्छ । त्यसको ४ वर्षपछि अमेरिकाको विसकन्सन राज्यबाट जलविद्युत्को व्यावसायिक उत्पादन सुर...