काठमाडौँ । डेडिकेटेड फिडर तथा ट्रंक लाइनको विवादित प्रिमियम दरको महसुलबारे राज्यले नै निकास दिनुपर्ने सरोकारवाला उद्योगी–व्यवसायीले बताएका छन् । आफूहरुले प्रिमियम दरको महसुल तिर्ने शर्त लागु हुने गरी कुनै विद्युत् सेवा नलिएको भए पनि नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूमा लाइन काटेर जबरजस्ती मह...}
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको आधिकारिक ट्रेड युनियन र अन्य ३ वटा कर्मचारी सङ्गठनहरूले डेडिकेटेड फिडर र ट्रङ्क लाइनको महसुल असुल–उपर गर्नुपर्ने बताएका छन् । नेपाल विद्युत् प्राधिकरण कर्मचारी सङ्घ (आधिकारिक ट्रेड युनियन), राष्ट्रिय कर्मचारी युनियन, कर्मचारी युनियन, कर्मचारी कल्याण प...}
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले नेपालका उद्योगहरूमा लोडसेडिङ्ग यथावत राखेरै भारततर्फ विद्युत् निर्यात गरेको भन्दै नेपाल उद्योग परिसंघ (सिएनआई) ले गम्भीर आपत्ति जनाएको छ । विद्युत् प्राधिकरणले सोमबारदेखि दैनिक ४०० मेगावाट विद्युत् निर्यात सुरु गरेको सूचना बिहीबार सञ्चार माध्यमहरू मार्फत दिएको थि...}
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालका धेरैजसो क्षेत्रमा लगानीको सम्भावना रहेको भन्दै विश्वभरका लगानीकर्तालाई लगानी विस्तारका गर्न आग्रह गरेका छन् । आइतबारबाट काठमाडौँमा सुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका...}
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी गरेका छन् ।
विश्वका लगानीकर्ता लगानी सम्मेलनका दाैरान नेपालमा भेला भएकै बेला राष्ट्रपति पौडेलले आइतबार ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१’ जारी गरेका हुन् ।
संविधा...}
नेपाल उद्योग वाणिज्य महासङ्घको यस ५८ औँ वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दै उपस्थितिका लागि आभार व्यक्त गर्दछु । म लगायत नयाँ कार्यकारिणी समितिले कार्यभार सम्हालेको एक वर्ष पूरा भएको छ । म र यो कार्यसमिति मुलुकको निजी क्षेत्रेको यो छाता संस्थाको नेतृत्वमा आइरह...}
काठमाडौँ । एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) को सञ्चालक समितिका पदाधिकारीहरू र नेपालको निजि छेत्रका प्रतिनिधिहरूसँग मंगलबार चन्द्रागिरीमा भएको भेटमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले एआइआइबीलाई नेपालमा लगानी गर्न आग्रह गरे ।
सो भेटमा नेपालमा विभिन्न क्षेत्रमा लगानीका सम्भाव...}
काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विद्यमान आर्थिक समस्या समाधानका लागि पहिलो शर्त निजी क्षेत्र र सर्वसाधारणको मनोबल बढाउनु रहेको बताएका छन् । नवनियुक्त अर्थ मन्त्री वर्षमान पुनसँगको भेटमा बिहीबार उनले देशको विद्यमान अर्थतन्त्रका विषयमा ध्यानाकर्षण गराउँदै यस्...}
काठमाडाैँ । देशमा विद्यमान पछिल्ला गतिविधिहरूका कारण औद्योगिक क्षेत्र औसत ४० प्रतिशतभन्दा कम क्षमतामा सञ्चालन भइरहेको उद्योगी–व्यवसायीहरूले बताएका छन् । औद्योगिक क्षेत्रका छाता संस्थाका अध्यक्षहरूले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी उक्त विषय जानकारी गराएका हुन् ।
वाह्य क्षेत...}
काठमाडौं । उद्योगी व्यवसायीले डेडिकेटेड र ट्रंकलाइनको विद्युत् महसुल बक्यौतासम्बन्धी विवाद सुल्झाउन उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग गरेका छन् ।
नेपाल उद्योग परिसंघ (सिएनआई) ले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उद्योगीहरुले यस्तो माग गरेका हुन् । बक्यौता महसुल नबुझाउने ६१ उद्योग...}