साना-ठूला गरी नेपालमा ६ हजारभन्दा बढी खोला नदी निरन्तर बगिरहेका छन् । यिनको बहाब एक सेकेण्डका लागि पनि रोकिन सक्दैन । यी सबै आ-आफ्नै गतिमा बगेर सागरमा मिसिइरहेका छन् । खोला नदीमा बग्ने यही पानीको बाहाबलाई बिजुली उत्पादनमा जतिसक्दो छिटो प्रयोग गर्न सक्यो, उति नै द्रुत गतिमा देशको समृद्धि सम्भव हुने द...}
काठमाडौं । अर्थ मन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै जलाशलय तथा बहुउद्देश्यीय जलविद्युत आयोजना, प्रसारण लाइन, सुरुङमार्ग लगायतका ठूला आयोजना विकास गर्न वैदेशिक लगानी ल्याउने घोषणा गरेका छन् । आज संसदको दुवै सदनमा बजेट प्रस्तुत गर्दै यस्तो ब...}
काठमाडाैं । लगानी बाेर्ड नेपालले अहिलेसम्म विविन्न ३३ परियाेजनाका लागि १० खर्ब ४० अर्ब रुपैयाँ बराबरकाे लगानी स्वीकृति गरेकाे छ । सार्वजनिक-निजी साझेदारी (पिपिपी) सँग सम्बन्धित विश्व सञ्जाल युनिट (डब्लूएपिपिपी) प्रधानमन्त्री शेरबहादुर देउवासँग असार ५ गते गरेकाे भेटका क्रममा उक्त जानकारी गराइएकाे हाे...}
काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा कुल ५ अर्ब ७ करोड रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (एफडीआई) मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो ७३.५ प्रतिशत बढी हो । गत आर्थिक वर्षको असोजसम्म २ अर्ब ९२ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको थियो ।
मासिक रूपमा हेर्दा भदौमा करिब स...}
काठमाडौ. । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वाधारजन्य परियोजनामा वैदेशिक लगानी भित्र्याउनका लागि सरकारले विद्यमान अवरोधहरू हटाउँदै सहजीकरण गर्ने बताएका छन् । लगानी बोर्डको १०औं वार्षिकोत्सवको अवसरमा यसका अध्यक्षसमेत रहेका देउवाले यस्तो बताएका हुन् ।
कोभिड–१९ को महामारीका कारण लगानी आकर्ष...}
काठमाडौं । वैदेशिक सहायताले मात्र देश उभो लागेको ‘रेकर्ड’ विश्वमा कहीँ छैन । मेरो विचारमा वैदेशिक सहायता लिनै हुँदैन । अहिले वैदेशिक लगानी र प्रविधिले गर्दा अल्पविकसित राष्ट्रहरूले कल्पनै गर्न नसक्ने गरी आर्थिक विकासमा छलाङ मारिसके । नेपाल जस्तो अल्पविकसित मुलुकमा वैदेशिक सहायता आवश्यक छ...}
काठमाडौं । बुटवल पावर कम्पनी (बिपिसी) लिमिटेडले १३५ मेगावाटको मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण तथा सञ्चालन गर्न ३ चिनियाँ कम्पनीलाई ७७.६० प्रतिशतको हिस्सेदारी बनाएको छ । अनौपचारिकरूपमा यसअघि नै चिनियाँ कम्पनी भित्रिए पनि बिहीबार (बैशाख १६ गते) देखि यसलाई औपचारिकता दिइएको हो ।
कम्पनीले ब...}
काठमाडौं । पछिल्ला वर्षमा नेपाल भित्रिने प्रत्यक्ष विदेशी लगानी (एफडीआई) मध्ये अधिकांश हिस्सा जलविद्युत् आयोजनामा आउने गरेको छ । गत तीन आर्थिक वर्षमा मुलुक भित्रिएको एफडीआईमध्ये जलविद्युत् क्षेत्रमा आएको लगानी औसत ९० प्रतिशत हाराहारी रहेको राष्ट्र बैंकको तथ्यांक छ ।
लगानीको सम्भावना राम्रो र...}