नेपालको संविधान धारा ५१ को खण्ड (छ) को उपखण्ड (३) मा 'नवीकरणीय ऊर्जाको उत्पादन तथा विकास गर्दै नागरिकका आधारभूत आवश्यकता परिपूर्तिका लागि सुपथ र सुलभ रूपमा भरपर्दो ऊर्जाको आपूर्ति सुनिश्चित गर्ने तथा ऊर्जाको समुचित प्रयोग गर्ने’ व्यवस्था रहेको छ । त्यसैगरी, संविधानको धारा ३० को उ...}
काठमाडौँ । विद्युत् ऊर्जाको प्रयोग गर्दा ‘ऊर्जा दक्षता’ अपनाउनु उत्पादन गर्नुभन्दा सस्तो पर्ने यस क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूले बताएका छन् । १ मेगावाट विद्युत् उत्पादन गर्नुभन्दा ऊर्जा दक्ष उपकरण तथा व्यवहार अपनाएर १ मेगावाट जोगाउनु निकै सस्तो पर्ने उनीहरूको धारणा छ । ऊर्जा दक्षताल...}
काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र नेपाल आँखा कार्याक्रम, तिलगंगा आँखा प्रतिष्ठानबीच सम्झौता भएको छ । ऊर्जा दक्षताको प्रवर्द्धन तथा आधुनिक ऊर्जा प्रविधिको प्रयोगमा बढावा दिन सम्झौता भएको हो ।
सम्झौतापत्रमा केन्द्रका तर्फबाट कार्यकारी निर्देशक डा. मधुसुधन अधिकारी र प्रतिष्ठान...}
काठमाडौं । उत्पादित विद्युतको दक्षतापूर्ण उपयोगबाट ऊर्जामा पहुँच बढाई ऊर्जा सुरक्षामा सहयोग पुर्याउने लक्ष्य राखी यससम्बन्धी ऐन निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको छ । गुणस्तरीय विद्युत आपूर्ति, जलवायु परिवर्तनको असर न्यूनिकरण र ऊर्जा दक्षताको दायरा फराकिलो बनाउन ऐन बनाउन लागिएको हो ।
सरकारले ऐ...}
काठमाडौं । पछिल्ला दशकहरूमा विश्वमा फैलिँदै गएको जलवायु परिवर्तनको असर, यसको न्यूनिकरणका प्रयासहरू र स्वच्छ ऊर्जा विकास एवम् खपतका चुनौतीहरू थपिँदै गएका छन् । जलवायु परिवर्तनका असरहरू कम गर्न स्वच्छ ऊर्जा विकास, यसको खपत र दक्षतासँग जोडेर घनिभूतरूपमा बहस तथा छलफल हुन थालेका छन् ।
यसै सन्दर्भमा वै...}
काठमाडौं । सरकारले विद्युतीय सवारी प्रयोग र प्रवद्र्धनका कुरा गर्दै आए पनि उचित कानुन निर्माण गरी व्यवहारमा लागू नगर्दा सरोकारवालाहरूले विरोध जनाएका छन् । ‘सरकारको बोली एउटा व्यवहार अर्को’ भन्दै सरकारलाई दबाब दिन निजी जलविद्युत प्रवद्र्धक, यससँग जोडिएका विज्ञ, वातावरणविद् तथा व्यवसायीहरू...}