विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । विद्युत् विकास विभागको उप-महानिर्देशकको जिम्मेवारी सहसचिव सुरेन्द्र घिमिरेले प्राप्त गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको गत भदौ ४ गतेको निर्णयअनुसार घिमिरेलाई उक्त जिम्मेवारी दिइएको हो । उनले सोमबारदेखि जिम्मेवारी सम्हालेका छन् ।

युवा सहसचिव घिमिरेले यसअघि पनि विभागमा रहेर वातावरण महाशाखा प्रमुखको जिम्मेवारी निर्वाह गरेका थिए । उनलाई पुन: सोही महाशाखाको विम्मेवारी तोक्ने तयारी भएको बुझिएको छ । 

घिमिरेले एक वर्ष बुढीगंगा जलविद्युत् आयोजनाको प्रमुख भएर उक्त आयोजना कार्यान्वयन गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३