काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले सरकार र निजी क्षेत्रको सहकार्यबाट नै देशको ऊर्जा विकासले गति लिन सक्ने धारणा व्यक्त गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) र एसिएन पेन्ट्सले संयुक्तरूपमा शुक्रबार आयोजना गरेको ‘इन्फ्रास्ट्रक्चर इनोभेसन एन्ड सस्टेन...}
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कालाई नेपाल स्काउटसँग जोडेर गलत आरोप लगाइएको बताइएको छ । नेपाल स्काउटका प्रमुख आयुक्त महेन्द्रराज रञ्जित र खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिका अध्यक्ष विकल थापा क्षेत्रीले बुधबार संयुक्त विज्ञप्ति जारी गरी उक्त कुरा बताएका हुन् ।
मन्त्री खड्कालाई...}
काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले कार्बन आम्दानीबाट उठेको रकम नवीकरणीय ऊर्जा प्रवर्द्धनमा खर्च गर्ने भएको छ । वैकल्पिक ऊर्जा विकास समितिको बिहीबार बसेको बैठकले नवीकरणीय ऊर्जा प्रवर्द्धनमार्फत प्राप्त कार्बन आम्दानीलाई सोही क्षेत्रका थप कार्यक्रममा प्रवर्द्धन गर्ने निर्णय गरेको हो ।
व...}
सांसद दीपक खड्काले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको कार्यभार सम्हालेको झण्डै ४ महिना पुग्यो । यसबीचमा धेरै नीतिगत सुधारका प्रयास देखिएका छन् । लामो समयदेखि गिँजोलिएको ट्रंक लाइन र डेडिकेटेड फिडरको महसुल विवाद समाधानोन्मुख छ । देशका विभिन्न ठाउँमा निर्माण भइरहेका प्रसारण लाइनका अवरोध हटेर काम सु...}
काठमाडौँ । केही वर्षदेखि बर्खाका दिनमा सहज भए पनि हिउँद लागेसँगै विद्युत् माग र आपूर्तिबीच सन्तुलन मिलाउन सरकारलाई हम्मेहम्मे नै पर्ने गर्छ । हिउँदका लागि भारतबाट आयात हुने विद्युत् अचुक औषधी नै हुने गरेको छ । यो वर्ष पनि हिउँदे माग व्यवस्थापनको तयारी भइरहँदा भारतले ६०० मेगावाटसम्म आयात गर्न स्वीकृत...}
आज ४० मेगावाट नेपालको विद्युत् बंगलादेश निर्यातको शुभारम्भ भयो । यो एउटा ऐतिहासिक काम भएको छ । यो नेपाल र बंगलादेशका लागि मात्र नभई दक्षिण एसियाली क्षेत्रका लागि समेत हो । अहिलेसम्म दक्षिण एसियामा त्रिपक्षीय सम्झौताबाट व्यापार भएको छैन । भारतको ग्रीड हुँदै बंगलादेशसम्म नेपालको बिजुली पुग्नु क्ष...}
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले बाढी-पहिरोले क्षति पुर्याएको ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना छिटाेभन्दा छिटाे सञ्चालनमा ल्याउन मन्त्रालयले आवश्यक सबै खालको सहयोग गर्ने बताएका छन् । आज (असोज ३ गते) आयोजनास्थलको अवलोकन भ्रमण गर्ने क्र...}
(खाँदबारी) संखुवासभा । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले बाँझो जमिनमा सिँचाइ सुविधा पुर्याउने र खाली जग्गामा सौर्य विद्युत् उत्पादनको योजना अगाडि बढाइने बताएका छन् । काेशी प्रदेशका विभिन्न क्षेत्रको अवलोकन भ्रमणमा रहेका उनले खाँदबारीमा आयोजित एक भेटघाट कार्यक्रमका क्रममा...}
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले भारतमा थप २५१ मेगावाट विद्युत् निर्यात् गर्न स्वीकृति प्राप्त भएकोमा भारत सरकार र परराष्ट्रमन्त्री डा. आरजु राणाप्रति विशेष धन्यवाद ज्ञापन गरेका छन् । मन्त्री दड्काले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत धन्यवाद ज्ञापन गरेका हुन् ।
उनल...}
काठमाडौँ । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले १५ दिनभित्र यस क्षेत्रको सुशासन र विकासका लागि तत्कालीन र दीर्घकालीन कार्ययोजना तयार गरी पेश गर्न निर्देशन दिएका छन् । आज (असार ३१ गते) पदभार ग्रहण गर्दै उनले सहसचिव मधुप्रसाद भेटुवालको संयोजकत्वमा ९ सदस्यीय कार्यदल पनि गठन गरेका छन...}