काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कोरोना महामारीका कारण प्रभावित जलविद्युत आयोजनालाई म्याद थप गर्नका लागि बोलाएको छ । प्राधिकरणले कोरोना प्रभावित निजी क्षेत्रका निर्माणाधीन जलविद्युत आयोजनाको उत्पादन म्याद थप गर्न बोलाएको हो ।
२०७९ असार २८ गते गरेको निर्णय कार्यान्वयनका लागि प्रवद्र्धकसँग विद्...}
काठमाडौं । कोरोनो (कोभिड–१९) महामारीको दोस्रो लहरको प्रभावले ७३ मेगावाटको मध्यतमोर जलविदुत आयोजनाको निर्माण सुस्त बनेको छ । ठूलो संख्यामा कामदार कोरोना संक्रमित भएपछि आयोजनाको निर्माणले गति लिन नसकेको हो ।
दोस्रो लहरमा चिनियाँ र नेपाली गरी १०८ जना कामदार कोरोनोबाट संक्रमित भएपछि ३ सातासम्म...}
काठमाडौं । १३२ केभी बुटवल-लुम्बिनी प्रसारण लाइनको निर्माण लम्बिएको छ । कोरोना (कोभिड–१९) महामारीका कारण लगाइएको निशेधाज्ञा अवधिमा उपकरण आयात हुन नसक्दा सञ्चालन हुने समयमा पनि प्रसारण लाइन पूरा हुन नसकेको हो ।
असारभित्र सम्पन्न भई सञ्चालनमा आइसक्नु पर्ने प्रसारण लाइन ७५ प्रतिशत मात्रै सकिएको...}
काठमाडौं । सिन्धुपाल्चोकमा निर्माणाधीन ३६ मेगावाटको माथिल्लो बलेफी ‘ए’ जलविद्युत आयोजनाको उत्पादन धकेलिएको छ । कोरोना (कोभिड–१९) महामारीको प्रभावले आयोजनाको निर्माण सुस्ता हुँदा विद्युत उत्पादन अवधि सर्ने देखिएको हो ।
आयोजनाको करिब ९६ प्रतिशत निर्माण पूरा भइसकेको छ । आयोजनाबाट ज...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कोरोना (कोभिड–१९) माहामारीका कारण विद्युत खरिद सम्झौता (पिपिए) अनुसार अघि बढ्न नसकेका जलविद्युत आयोजनाको म्याद थपको कार्यान्वयन प्रक्रिया अघि बढाएको छ । प्राधिकरणले वित्तीय व्यवस्थापन गर्न, निर्धारित तालिकाअनुसार विद्युत उत्पादन गर्न तथा उत्पादन अनुमतिपत्र...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका ग्राहकले आफ्नो घरको मिटर आफैंले रिडिङ गरी खपत युनिटको विवरण दिएर विद्युत महसुल भुक्तानी गर्न सक्ने भएका छन् । अहिले निशेधाज्ञाका कारण प्राधिकरण कर्मचारीहरू मिटर रिडिङ गर्न घर–घर पुग्न सक्ने अवस्था नरहेकाले ग्राहक आफैंले मिटर रिडिङ गरी खपत युनिटको विवरण सम्ब...}
काठमाडौं । कोरोना (कोभिड–१९) महामारीको दोस्रो लहरको असरका कारण ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको विद्युत उत्पादन तालिका प्रभावित हुने देखिएको छ । परीक्षण सुरु गर्न इलेक्ट्रोमेकानिकल उपकरण उत्पादन तथा आयातकर्ता कम्पनीका चिनियाँ प्राविधिक नेपाल आउन नसकेकाले आयोजनाको विद्युत उत्पाद...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालय हेटौंडाले आइसोलेसन वार्ड तयार गरेको छ । कार्यलयमा कार्यरत कुनै कर्मचारी कोरोना (कोभिड–१९) संक्रमित भएमा उनीहरूलाई आइसोलेसनमा राख्ने वार्ड तयार गरिएको हो ।
अहिले डिभिजन कार्यालयका कर्मचारीका लागि ५ बेडको आइसोलेसन वार्ड तयार गरे...}
काठमाडौं । सोलुखुम्बुमा निर्माणाधीन १९.८ मेगावाटको माथिल्लो सोलु जलविद्युत आयोजनाको विद्युत उत्पादन तालिका फेरि प्रभावित हुने भएको छ । कोरोना (कोभिड–१९) माहामारीको दोस्रो लहरले आयोजनाको निर्माण प्रभावित हुँदा विद्युत उत्पादन पनि धकेलिने भएको हो ।
विद्युत प्रवाह हुने १३२ केभी सोलु कोरिडोर प्...}
काठमाडौं । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को त्रास र यसबाट जोगिन सरकारले गरेको निशेधाज्ञाका कारण निर्माणाधीन जलविद्युत् आयोजना सबैभन्दा बढी प्रभावित भइरहेको छ । केहीमा सामान्य काम भइरहे पनि अधिकांश आयोजनाको निर्माण रोकिएको छ ।
विद्युत् विकास विभागका अनुसार करिब ७५०० मेगाव...}