काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ११ केभी वितरण लाइनबाट चितवनको देवघाटमा बिजुली पुर्याउन बडो कष्टका साथ त्रिशूली नदी पार गराएको छ । ११ केभी लाइनको ३ वटा तारमध्ये एउटा तार हिजो (असोज १६ गते) नदी पार गराइएको हो ।
प्राधिकरणका अनुसार चितवनको जुगेडीबाट देवघाट ५ बुद्धचोकमा बिजुली पुर्याउन...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले साेमबार (असार ४ गते) ४ वटा फिडर बन्द गर्ने भएको छ । केन्द्रले (१३२/११) केभी न्यू भरतपुर आपटारी सबस्टेसन मर्मत सम्भारका लागि फिडर बन्द गर्न लागेको हो ।
फिडर बिहान ७ बजेदेखि बन्द गर्न लागेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार औद...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण केन्द्र अन्तर्गतको १३२/११ केभी न्यू–भरतपुर आपटारी सबस्टेसनमा आगलागी भएको छ ।
सबस्टेसनको ११ केभी प्यानलमा आगलागी भएको वितरण केन्द्र प्रमुख राजिव सिंहले बताए । ‘आगलागी हुँदा केन्द्र अन्तर्गतको विद्युत आपूर्ति बन्द छ,’ उनले भने, &lsq...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भरतपुर वितरण केन्द्र अन्तर्गत क्षेत्रको विद्युत वितरण प्रणालीलाई भूमिगत गरी सुदृढीकरणसहित स्वचालित बनाउन सुरु गरेको छ ।
पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसि...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले ११ केभी लाइन स्तरोन्नति गर्न ३ वटा ट्रान्सफर्मर बन्द गरेको छ । केन्द्र अन्तर्गतको ११ केभी लाइन मर्मत संभार र स्तरोन्नति गर्न सेवा बन्द गरेको हो ।
बिहीबार बिहान ११ बजेदेखि ट्रान्सफर्मरबाट वितरण हुने सेवा बन्द गरी लाइन स्तरोन्नतिक...}
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले ११ केभी वितरण लाइनमा क्षति पुर्याउँदा भरतपुर क्षेत्रको विद्युत सेवा अवरुद्व भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डको केरावारी मौरीपुल नजिकै पहिरो खस्ता वितरण लाइन क्षतिग्रस्त भएको हो ।
लाइन क्षतिग्रस्त हुँदा भरतपुर महानगरपालिकाको भोर्ले चौकीडाडा, ईच्छाकामन...}
काठमाडौं । चितवनको नारायणगढ, बाह्रघरे क्षेत्रको विद्युत सेवा बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण केन्द्रले शनिबार (भोली) सेवा बन्द गर्न लागेको हो ।
केन्द्र अन्तर्गत सिक्स–लेन आर्मी ब्यारेक, सिजी मल अगाडी ट्रान्सफर्मर सार्नका लागि नारायणगढ फिडरको विद्युत सेवा बन्द गर्न ल...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले १३२/११ केभी बसेनी सबस्टेसनबाट वितरण हुने विद्युत सेवा बन्द गर्ने भएको छ । केन्द्रले जिर्ण अवस्थामा रहेको फिडरहरूको स्तरोन्ती गर्नका सेवा बन्द गर्न लागेको हो ।
प्राधिकरण, प्रणाली सञ्चालन विभाग, प्रसारण निर्देशनाल, काठमाडौंको प्राप्त पत्रानु...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले सेवा प्रदायकबाट करिब १ करोड ५७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । केन्द्रले विद्युतीय संरचनाको उपयोग गर्ने सेवा प्रदायकबाट यति राजस्व उठाएको हो ।
हालसम्म १४ वटा सेवा प्रदायकबाट १ करोड ५७ लाख ३९ हजार ९ सय ७३ रुपैयाँ राजस्व उठाएको केन्...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले पोल भाडा नतिर्ने सेवा प्रदायकहरूको विद्युत कटौती गर्ने भएको छ । आफ्ना विद्युतीय संरचना प्रयोग गरे बापतको बक्यौता नतिरेको हुँदा बैशाखभित्र तिर्न अल्टिमेटम दिँदै लाइन काट्ने विषयमा सचेत गराएको हो ।
प्राधिकरणको पोल तथा अप्टिकल फाइबर भाडामा लि...}