विद्युत अपडेट

  • प्राधिकरण : ८०५० मे.वा.घन्टा
  • सहायक कम्पनी : १२३५० मे.वा.घन्टा
  • निजी क्षेत्र : ३९६९१ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५२०० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६००९२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८२६ मे.वा.
२०८३ साउन ५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले साेमबार (असार ४ गते) ४ वटा फिडर बन्द गर्ने भएको छ । केन्द्रले (१३२/११) केभी न्यू भरतपुर आपटारी सबस्टेसन मर्मत सम्भारका लागि फिडर बन्द गर्न लागेको हो ।

फिडर बिहान ७ बजेदेखि बन्द गर्न लागेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार औद्योगिक फिडर बन्द हुँदा नगरबन, बेलचोक बाह्रघरे रामघाट क्षेत्रका उध्योगहरू, क्षेत्रपुर फिडर बन्द हुँदा प्रहरी तालिमकेन्द्र, लायन्सचोक, शहिदचोक, पुलचोक, लिलाचोक सहित क्षेत्रपुर एरिया, देबघाट फिडर हुँदा देबघाट रामनगर, जुगेढी सिमलताल, चौकिडाडा, दाहखानी उपरदाङगढी सम्मका सेवा अवरुद्ध हुनेछ ।

अवरुद्ध विद्युत सेवा दिउसो १२ बजेदेखि सुचारु हुनेछ । कार्य निर्धारित समयअगावै सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सूचारु गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३