काठमाडौँ । एसियाली विकास बैक (एडिबी) ले नेपाल सरकारसँग ऊर्जा क्षेत्रमा ५० वर्षभन्दा लामो साझेदारी मनाउन एक फोटो प्रदर्शनीको आयोजना गरेको छ । एडिबी र नेपाल सरकारबीच ऊर्जा क्षेत्रमा साझेदारी मुलुकको विकास र ऊर्जा क्षेत्रको रूपान्तरणमा अघि बढाउन फलदायी भएको विश्लेषण गरिएको छ ।
ऊर्जा, जलस्रोत त...}
काठमाडौँ । एसियाली विकास बैंक (एडीबी) दक्षिण एसियाली विभागका उपमहानिर्देशक सिन्डी माल्भिसिनीले निर्माणाधीन १४० मेगावाटकाे तनहुँ र ६०० मेगावाटकाे दूधकाेसी जलाशय जलविद्युत् आयाेजना निर्माणमा सहजीकरण गरिदिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग अनुराेध गरेकी छन् । ऊर्जा मन्त्रालयमा असोज...}
काठमाडाैँ । एसियाली विकास बैंक (एडीबी) ले आगामी ५ वर्षभित्र नेपालको ऊर्जा विकासमा १ अर्ब ५० करोड अमेरिकी डलर बराबरको लगानी गर्ने जनाएको छ । काठमाडौँमा जारी नेपाल इन्फ्रास्ट्रक्चर समिटको दोस्रो दिन ऊर्जा र जलस्रोत विषयको छलफलका क्रममा यस्तो बताइएको हो ।
एडिबीले अहिलेसम्म नेपालको ऊर्जा विकासमा...}
काठमाडौँ । एसियाली विकास बैंक (एडिबी) चालु आर्थिक वर्ष (आव) मा नेपालको आर्थिक वृद्धि बजार मूल्यको आधारमा ३.६ प्रतिशत हुने प्रक्षेपण गरेको छ । यो आव २०७९/८० को तुलनामा औसत १.९ प्रतिशत बढी हो ।
केही समय अघि पनि नेपालको अर्को विकास साझेदार निकाय विश्व बैंकले त्यस्तो वृद्धि ३.३ प्रतिशत हुने प्रक्षेपण...}
काठमाडौँ । विद्युत् प्राधिकरणले सहायक कम्पनी स्थापना गरी अगाडि बढाएका माथिल्लो अरुण र दूधकोसी जलाशय जलविद्युत् आयोजनाका लागि क्रमशः विश्व बैंक र एसियाली विकास बैंक (एडिबी) को अगुवाईमा वित्तीय स्रोत जुटाइने भएको छ ।
यी दुवै आयोजना निर्माणका लागि करिब ५ खर्ब रुपैयाँ (३.९५ अर्ब अमेरिकी डलर) आवश्यक प...}