काठमाडौँ । ताप्लेजुङ र पाँचथर जिल्ला भएर बग्ने काबेली खोलामा ९ं.९४ मेगावाटको काबेली–बी १ क्यासकेड जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएकाे अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको २७औँ साधारणसभा सम्पन्न भएको छ ।
कम्पनीले गत वर्षको मुनाफाबाट शेयरधनीलाई करसहित ३ प्र...}
काठमाडौँ । अरूणभ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आज (वैशाख १० गते) बाट अवितरित हकप्रद सेयर लिलम बिक्री गर्ने भएको छ । कम्पनीले १९ हजार १३४ कित्ता हकप्रद सेयर शिलबन्दी बोलपत्र प्रक्रिया मार्फत बिक्री गर्न लागेको छ ।
कम्पनीले १ बराबर १ अनुपातमा निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेद...}
काठमाडौँ । अरूण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको हकप्रद सेयर आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले गत फागुन १७ गतेदेखि आफ्नो सेयरधनी सदस्यका लागि निष्कासन गरेको सेयर आवेदन अवधि आज (चैत ७ गते) साँझबाट सकिन लागेको हो ।
कम्पनीले सेयरधनी सदस्यका लागि १ः१ को अनुपातमा हुन आउने चुक्ता पु...}
काठमाडाैँ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको २६औँ वार्षिक साधारणसभा आज पुस २९ गते कम्पनीका अध्यक्ष जीवनराज शाक्यको अध्यक्षतामा सम्पन्न भएको छ । कोसी प्रदेशको संखुवासभा जिल्ला भएर बग्ने पिलुवा खोलामा निर्माण गरेको ३ मेगावाटको पिलुवा खोला साना जलविद्युत् आयोजना क...}
काठमाडौं । कास्की र संखुवासभामा २३ मेगावाटका जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको ३ जलविद्युत् कम्पनीले साढे ९ करोड रुपैयाँ आर्जन गरेका छन् । यी कम्पनीले आर्थिक वर्ष २०८०/८१ को ३ महिनाको अवधिमा सो मुनाफा आर्जन गरेका हुन् ।
साउनदेखि असोजसम्मको आवधिमा ९ करोड ५९ लाख ८५ हजार...}
काठमाडौं । विद्युत नियमन आयोगले अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेड र रिडी पावर कम्पनी लिमिटेडलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । आयोगले सेयरधनी सदस्याका लागि छुट्याएको सेयर निष्कासन गर्न अनुमति दिएको हो ।
अरुण भ्याली हाइड्रो पावरले चुक्त पुँजी १ अर्ब ८६ करोड...}
काठमाडौं । ३ मेगावाटको पिलुवा खोला र ९.८४ मेगावाटको काबेली बी–क्यासकेड जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लिखु खोला जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ ।
पिके हाइड्रो पावर प्रालिले निर्माण गरिरहेको ३० मेगावाटको आयोजनामा अरुण...}
काठमाडौं । अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले विद्युत नियमन आयोगबाट हकप्रद सेयर निष्कासनको लागि अनुमति पाएकाे छ । आयोगले कम्पनीको सेयरधनी सदस्यलाई छुट्याएको सेयर निष्कासनका लागि स्वीकृति दिएको हो ।
कम्पनीको जारी पूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६ सय रुपैयाँ रकम बराबरको...}
काठमाडौं । अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले पिके हाइड्रो पावर प्रालिले निर्माण गरिरहेको ३० मेगावाटको लिखु खोला जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । कम्पनीले पिके हाइड्रो पावरमा साढे ९३ करोड रुपैयाँ बराबरको संस्थापक सेयर लगानी गर्ने भएको हो ।
पिके हाइड्रो पावरमा ९३ करोड ३९ ल...}
काठमाडौं । अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ८ प्रतिशत बाेनस सेयर पारित गर्न साधारण सभा आह्वान गरेको छ । कम्पनीको माघ २ गते बसेको सञ्चालक समितिको बैंठकले बाेनस सेयर पारित गर्न २५औं साधारणसभाको मिति तय गरेको हो ।
आर्थिक वर्ष २०७८/७९ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पू...}