ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले महिना अगाडि ‘विद्युत् विकासको मार्गचित्र, २०२३–२०३५ तयार गर्यो, जुन नेपाल सरकारले स्वीकृत गर्ने क्रममा रहेको बुझिन्छ । यसले नेपालको भविष्य परिवर्तन गर्न सक्ने शक्ति राख्छ भन्ने विश्वास छ । यो मार्गचित्रले १२ वर्षभित्र १५ हजार मेगावाट बिजुली छिमे...}
नेपाल हिमालहरूको देश हो । भौगोलिक विविधता मात्र हाम्रो परिचान होइन । जैविक विविधता पनि हो । प्राकृतिक सम्पदाको वैभवले हामीलाई यति सौभाग्यशाली बनाइदिएको छ कि, त्यसको कुरै नगरौँ । परन्तु भाग्यमा छ भन्दैमा डोकोमा दूध दुहेर पनि त भएन ! प्राकृतिक सम्पदाको समुचित उपयोगबाट मात्र हाम्रो समृद्धि सम्भव छ । यत...}
नेपालले जलविद्युत् उत्पादनमा धेरै प्रगति हासिल गरेको छ । यसमा निजी क्षेत्र अग्रणी रूपमा देखापरेको छ । निजी क्षेत्रलाई अलग गर्ने हो भने नेपालको जलविद्युत् क्षेत्रमा भएको विकास कहीँ पनि नपुग्ने अवस्था छ । अहिले नेपाल सरकार मातहत रहेको नेपाल विद्युत् प्राधिकरणअन्तर्गत निर्माण भएर सञ्चालन...}
काठमाडाैं । बढ्दो ब्याजदर, मुद्रास्फीति र लगातार डलरको भाउ वृद्धिका कारण विकासशील राष्ट्रहरू डरलाग्दो आर्थिक संकट सामाना गर्न तयार रहनुपरेको परिस्थिति छ । यस खालको विद्यमान विश्व परिदृश्यमा नेपालका आगामी दिनहरू पनि कम चुनौतीपूर्ण छैनन् । रसिया–युक्रेन युद्ध लम्बिँदै जाँदा र ‘कोभिड जिरो न...}
काठमाडाैं । नेपाल–भारत सम्बन्ध अत्यन्त प्राचीन छ । यति धेरै सम्बन्धले गाँसिएका देशहरू संसारमा विरलै होलान् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरको नागरिक अभिनन्दनमा व्यक्त गरेका उद्गारहरू पनि यसका प्रमाण हुन् । यति भनिरहँदा नेपाल–भारत सम्बन्धका स्मरणयोग्य सुन्दर चित्रण प्रत...}
ऊ कात्रोमा खल्ती सिलाउँदैछ
ए कोरोना, शुभ-प्रभात
कस्तो छ तिमीलाई ?
ooo
तिम्रो आगमनले विश्व हल्लियो
विज्ञानको आँगनमा
मृत्यु हाँस्न थाल्यो
अनुसन्धान र उपचार
सिमाना र पर्खालले विभक्त भए ।
मेरो भाषा, मेरो देश, मेरो भूगोल–
जय होस् !
ooo
कति लज्जित छ मानवता
र, य...}
१. प्रज्ञापन
अन्तरदेशीय विद्युत् व्यापारको बढ्दो प्रचारात्मक प्रस्तुतिकरणले राष्ट्रिय विद्युत् बजारमा संक्रमणको जोखिम लगातार उकालो लागेको छ । विद्युत् बिना जीवन नचल्ने होइन । तर, राष्ट्रिय जीवनलाई गति प्रदान गर्न विकासको आधारभूत अवयवका रूपमा विद्युत् अपरिहार्य ऊर्जाका रूपमा स्थापित...}
काठमाडाैं । ...
ए कोरोना, शुभ-प्रभात
कस्तो छ तिमीलाई ?
ooo
तिम्रो आगमनले विश्व हल्लियो
विज्ञानको आँगनमा
मृत्यु हाँस्न थाल्यो
अनुसन्धान र उपचार
सिमाना र पर्खालले विभक्त भए ।
मेरो भाषा, मेरो देश, मेरो भूगोल–
जय होस् !
ooo
कति लज्जित छ मानवता
र, यो सभ्यता...}
काठमाडाैं । ...
निष्पट्ट औंशीको रात
र, त्यो निद्राको घुराई !
स्नेहिल स्पर्शले
उनको वदनमा कुत्कुती लगाउन थाल्दा
आफ्नै उमेर र यौवन सम्झेर
आफैंलाई आत्मग्लानी भयो ।
उता उनी संघर्षरत थिइन् ।
पराल र छ्वालीको तन्नामा रगडिँदै
भुइँ कोपर्दै, भित्तो चिथोर्दै !
रिस्ता निभाउँदै थियो,
सायद, आज उनीस...}
काठमाडौं । नेपाल भारतबीच बृहतरूपमा विद्युत् ब्यापार सम्झौता (पावर ट्रेड एग्रिमेन्ट) भइसकेको छ । त्यसका धेरै चरण पार हुँदै हामी पछिल्लो अवस्थासम्म पुगेका छौं । जसअनुसार नेपाल विद्युत् प्राधिकरणले भारतको सरकारी ‘विद्युत् ब्यापार कम्पनी एनटिपिसी विद्युत् ब्यापार निगम (एनभिभिएन)’ सँग ‘...}