ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आगामी ११ वर्ष अर्थात् सन् २०३५ सम्ममा विद्युत्काे जडित क्षमता २८ हजार ५०० मेगावाट पुर्याउने लक्ष्य निर्धारण गरेको छ । सोमध्ये आन्तरिक खपतका लागि १३ हजार ५०० मेगावाट एवं भारत र बंगलादेश निर्यातका लागि क्रमशः १० हजार र ५ हजार मेगावाट आवश्यक पर्ने प...}
नवीकरणीय ऊर्जामा लगानी विषयमा चर्चा हुँदा यसको आवश्यकता एवम् हामीले गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूको समीक्षा गर्न आवश्यक छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नवीकरणीय ऊर्जाको अवस्था र सम्भावनाबारे पनि समीक्षा गरिनुपर्छ । जलवायु परिवर्तनले विश्व आक्रान्त छ ।
यसको प्रभावलाई...}
१. विद्युत् उत्पादन तथा उपभोग
जलस्रोतको उपलब्धता र अनुकूल भू–वनोटका कारण नेपालमा जलविद्युत् विकासको प्रचुर सम्भावना रहे पनि हालसम्म यस क्षेत्रको वान्छित प्रगति हुन सकेको छैन । करिब ६००० भन्दा धेरै ठूला तथा साना नदीनाला र औसत वर्षात् १५३० मिलिमिटर रहेको नेपालमा वार्षिक करिब २२४ अ...}