विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ मङ्सिर १०, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले भक्तपुर ठिमी क्षेत्रमा आज बुधबार (पुस २२ गते) अपरान्ह ३ बजेसम्म विद्युत् आपुर्ति बन्द गर्ने भएकाे छ । ठिमी वितरण केन्द्र अन्तर्गत बालकाेट शिव मन्दिर परिसरमा सेवा बन्द गर्न लागेकाे हाे ।

प्राधिकरणका अनुसार उक्त वितरण केन्द्र अन्तर्गत बालकोट शिव मन्दिरको ३०० केभीए ट्रान्सफर्मरको एलटी केवल अपग्रेडिङ (स्तराेन्नति) कार्य गर्नुपर्ने हुँदा शिव मन्दिर क्षेत्रमा विद्दुत आपूर्ति बन्द हुनेछ । स्तराेन्नतिकाे काम पूरा हुना साथ सेवा सुचारु हुने प्राधिकरणले जानकारी दिएकाे छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३