विद्युत अपडेट

  • प्राधिकरण : ६१९१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ४३३९ मे.वा.घन्टा
  • निजी क्षेत्र : १६१५७ मे.वा.घन्टा
  • आयात : ९७३३ मे.वा.घन्टा
  • निर्यात : 0 मे.वा.घन्टा
  • ट्रिपिङ : १८७० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२९१ मे.वा.घन्टा
  • प्राधिकरण : 0 मे.वा.
  • सहायक कम्पनी : 0 मे.वा.
  • निजी क्षेत्र : 0 मे.वा.
  • आयात : 0 मे.वा.
  • निर्यात : 0 मे.वा.
  • ट्रिपिङ : 0 मे.वा.
  • उच्च माग : १८१३ मे.वा.
२०८२ ब‌ैशाख २६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले भक्तपुर ठिमी क्षेत्रमा आज बुधबार (पुस २२ गते) अपरान्ह ३ बजेसम्म विद्युत् आपुर्ति बन्द गर्ने भएकाे छ । ठिमी वितरण केन्द्र अन्तर्गत बालकाेट शिव मन्दिर परिसरमा सेवा बन्द गर्न लागेकाे हाे ।

प्राधिकरणका अनुसार उक्त वितरण केन्द्र अन्तर्गत बालकोट शिव मन्दिरको ३०० केभीए ट्रान्सफर्मरको एलटी केवल अपग्रेडिङ (स्तराेन्नति) कार्य गर्नुपर्ने हुँदा शिव मन्दिर क्षेत्रमा विद्दुत आपूर्ति बन्द हुनेछ । स्तराेन्नतिकाे काम पूरा हुना साथ सेवा सुचारु हुने प्राधिकरणले जानकारी दिएकाे छ । 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३