काठमाडौं । मौसम बदली भई शुक्रबारदेखि आएको हावाहुरीसँगैको वर्षाले प्रसारण तथा वितरण लाइनको संरचनामा क्षति पुर्याउँदा चितवनको विद्युत आपूर्तिमा समस्या देखिएको छ । हावाहुरीले विभिन्न स्थानमा संरचनामा क्षति पुर्याउँदा आपूर्तिमा समस्या आएको हो ।
वितरण प्रणालीमा समस्या आउँदा चितवनको ५० प्रतिशत क्षेत्र...}
चितवन । नेपाल विद्युत प्राधिकरणको चितवनस्थित भरतपुर सबस्टेसनबाट विद्युत आपूर्ति सुचारु गर्न अझै ८ घन्टा लाग्ने भएको छ । सबस्टेसनमा जडान भएका २ वटै पावर ट्रान्सफर्मरमा समस्या आएकाले मर्मत गरी आपूर्ति सुचारु गर्न समय लाग्ने भएको हो ।
अहिले प्राविधिक टोलीले बिग्रएको ट्रान्सफर्मर हटाई नयाँ जडान गरिरह...}
काठमाडौं । मौसम बदली भई बिहीबार र शुक्रबार आएको हावाहुरीसँगैकाे वर्षाले प्रसारण तथा वितरण लाइनको संरचनामा क्षति पुर्याउँदा विद्युत आपुर्तिमा समस्या देखिएको छ । हावाहुरीले ठाउँ–ठाउँमा विद्युतीय पोलमा क्षति पुर्याउँदा विद्युत आपूर्तिमा समस्या आएको हो ।
वितरण प्रणालीमा समस्या...}
काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले भक्तपुर ठिमी क्षेत्रमा आज बुधबार (पुस २२ गते) अपरान्ह ३ बजेसम्म विद्युत् आपुर्ति बन्द गर्ने भएकाे छ । ठिमी वितरण केन्द्र अन्तर्गत बालकाेट शिव मन्दिर परिसरमा सेवा बन्द गर्न लागेकाे हाे ।
प्राधिकरणका अनुसार उक्त वितरण केन्द्र अन्तर्गत बालकोट शिव मन्दिरको...}
काठमाडौं । आज (सोमबार पुस १३ गते) ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत्गृहको एउटा युनिटमा समस्या आउँदा देशका विभिन्न ठाउँमा विद्युत् आपूर्ति केहीबेर रोकियो । साँझ करिब साढे ६ बजेतिर समस्या देखिँदा भारतबाट बढी विद्युत् प्रवाह भई प्रणालीले धान्न नसकेर समस्या देखिएको हो ।
विद्युत्गृहको एउटा युनिटम...}