विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/७९ भित्र एक सय वटा विद्युतीय बस सञ्चालन गरिने योजना बनाएको छ । शनिबार अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा यस्तो योजना गरिएको हो ।

काठमाडौ, विर्तामोड, भरपुर, इटहरी, दमौली, विराटनगर, ढल्केबर, जनकपुर, पोखरा, दमौली, भैरहवा, लुम्बिनीमा विद्युतीय बस सञ्चालन गरिनेछ । कोहलपुर, नेपालगन्ज, अत्तरीया, धनगढीलगायतका देशका प्रमुख सहरमा विद्युतीय बस सञ्चालन गरिनेछ । साथै, आगामी आर्थिक वर्षदेखि विद्युतीय सवारी दर्ता सुरु गरिने भएकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३