काठमाडौँ । चालु आर्थिक वर्षको प्रथम ११ महिनामा २५ अर्ब ५५ करोड ९९ लाख १६ हजार रुपैयाँ बराबरका १० हजार ८४५ थान विद्युतीय सवारीसाधन (इभी) आयात भएका छन् । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ११ महिनामा ५० किलोवाट क्षमतादेखि २०१ किलोवाट क्षमताका विभिन्न ढाँचाका विद्युतीय सवारीसा...}
मुस्ताङ । कोरला नाकामार्फत नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमा कुनै कैफियत नदेखिएपछि सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएका सवारीसाधन फुकुवा गरेको छ । मुस्ताङको जोमसोम र कोरला नाकामा रोकिएका सवारीसाधन आइतबार साँझदेखि सम्बन्धित पक्षलाई जिम्मा लगाइएको हो ।
गत जेठको दोस्रो र तेस्रो...}
काठमाडौँ । महानगर यातायात प्रालिले सेवा विस्तार गर्दै १६ वटा नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ । बुधबारदेखि काठमाडौँ उपत्यकाको चक्रपथमा सञ्चालनमा आएका यी बसहरूले सार्वजनिक यातायातलाई थप आधुनिक र वातावरणमैत्री बनाउने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार ३३ सिट क्षमताका नयाँ विद्युतीय बसहरू उभिए...}
पर्सा । चालु आर्थिक वर्षको ९ महिनामा वीरगञ्ज नाका हुँदै २ अर्ब ९८ करोड रुपैयाँको विद्युतीय सवारी साधन भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आवमा विद्युतीय सवारी साधन १०२ प्रतिशत अर्थात् १ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको आयात भएको हो ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयस...}
नेपाली विश्लेषकहरू आवद्ध ‘क्यान्टरडस्ट एनालिटिक्स’ले गरेको राजस्वमा पर्ने प्रभावको वास्तविकता सम्बन्धी अध्ययनमा नेपालको सवारी साधन कर बहसलाई फरक ढङ्गले हेर्नुपर्ने तर्क गरेको छ । हाल आयातित सवारीमा करिब ३०० प्रतिशतसम्म कर लाग्ने गरेको भए पनि, इन्धनबाट चल्ने (ICE) गाडीको करको दरलाई आधा (५...}
मुस्ताङ । कोरला नाकाबाट चालु आर्थिक वर्षको ५ महिनामा २ हजार ७४ विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन् । आइतबारदेखि कोरला नाकाबाट थप चिनियाँ विद्युतीय सवारीसाधन नेपाल भित्रिने क्रममा रहेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिए ।
उनका अनुसार यसै महिना चीनको बिवाइडी कम्पनीले कोर...}
मुस्ताङ । मुस्ताङको लोमान्थाङस्थित कोरला नाकाबाट १०० वटाभन्दा बढी विद्युतीय सवारी साधन (इभी) आयात गरिएका छन् । भन्सार विभागको प्रक्रिया पुर्याई चीनबाट आयात गरिएका ती सवारी हाल भन्सार कार्यालय न्हेचुङमा राखिएका छन् ।
मुस्ताङ भन्सार कार्यालयले कोरलानाकाबाट करिब ५०० थानभन्दा बढी...}
काठमाडौँ । गो इसी मर्कन्टाइल प्रालिले देशभर ६० स्थानमा विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेसन विस्तार गर्ने भएको छ । नेपालको हरित ऊर्जामा आधारित यातायातलाई प्रवर्द्धन गर्दै देशमा उत्पादन भएको बिजुलीको आन्तरिक बजार विस्तारमा समेत सहयोग पुर्याउन कम्पनीले यस्तो योजना ल्याएको बताएको हो ।...}
रसुवा । रसुवागढी नाका हुँदै चीनमा उत्पादित विद्युतीय सवारीसाधनको आयात पछिल्लो १० वर्षमा १४ हजार ५०० नाघेको छ । विद्युतीय सवारीको आयात बढ्दै गएपछि टिमुरे, घट्टेखोला, रसुवागढी क्षेत्रमा ती वाहन थन्किएका छन् । आयातकर्ताले भन्सार प्रक्रिया पूरा नगर्दा ठूलो सङ्ख्यामा ती सवारीसाधन थन्किएक...}
काठमाडौँ । हुवावे नेपालले अत्याधुनिक प्रविधियुक्त विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्जाल (फ्युजन चार्ज स्मार्ट इभी चार्जिङ नेटवर्क) सञ्चालनमा ल्याएको छ । गाडी चार्ज प्रालि र नेपाल एकरात इन्जिनियरिङ कम्पनी (निक) सँगको सहकार्यमा हेटौँडामा निर्माण गरिएको उक्त चार्जिङ सञ्जालको पहिलो स्टेशनको विश्व व...}