विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विद्युतीय पोल सार्न बागेश्वरी फिडर अन्तर्गतको बेलासपुर ट्रान्सफर्मरको विद्युत सेवा मंगलबार (भोलि) सम्मका लागि काटिएको छ । नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले सडकको पोल सार्नका लागि विद्युत सेवा काटेको छ ।

सानिमा बैंकदेखि बेलासपुर क्षेत्रमा सडकको पोल सार्ने कार्यका लागि सोमबार (आज) बिहान ११ बजेदेखि सेवा बन्द गरिएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार फिडरकाे विद्युत सेवा भोलि पनि अवरुद्ध हुनेछ । अवरुद्ध विद्युत सेवा भाेलि साँझ ५ बजेबाट  नियमित गरिनेछ ।

केन्द्रले आइतबार (हिजो) पनि सेवा बन्द गरेर पोल सार्ने काम गरेको थियो । सेवा बन्द हुँदा बेलासपुर ट्रान्सफर्मरबाट वितरण हुने क्षेत्र प्रभावित भएकाे छ । पाेल सार्ने कार्य चाँडै सकिएमा तोकिएको समयअगावै सेवा सुरु गर्ने पनि केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit