विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ६, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको सेयर आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले जेठ २४ गतेदेखि स्थानीयका लागि खुल्ला गरेको सेयर आवोदन अवधि साँझ ५ बजे बाट सकिन लागेको हो । 

सय रुपैयाँ अंकित ६ करोड १२ लाख ७९ हाजार ३ सय रुपैयाँ बराबरको ६ लाख १२ हजार ६९३ कित्ता साधारण सेयर  खुल्ला गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुुुसार  आयोजनाले प्रभाव पार्ने रुकुम जिल्ला र रुकुमपश्चिम जिल्लाका स्थानीय बासिन्दाले १० कित्तादेखि ६ लाख कित्ता सम्म अवेदन दिन सक्नेछन् ।

कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीलकाे रुकुम जिल्लाको सिस्ने र भूमे गाउँपालिका हुँदै बग्ने रुकुमगाड खोलामा ५ मेगावाट क्षमताको आयोजना निर्माणाधीन  छ ।

त्यस्तै, ग्लोबल आइएमई बैंकको छिप्री दह र मुसिकोट शाखा, सिदार्थ बैंकको पुथा उत्तरगंगा, मुसिकोट शाखा र प्रभु बैंकको मुसिकोट शाखा कार्यलयबाट आवेदन दिन सकिनेछ । कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी–आइआर बीबी प्लस’ ग्रेडिङ प्रदान गरिने छ।  

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit