विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडाैं । माविलुङ्ग इनर्जी लिमिटेडले सेयर निष्कासन गर्ने भएकाे छ । कम्पनीले आयाेजना प्रभावसत स्थानीय र सर्वसाधारणका लागि सेयर निष्कासन प्रक्रिया अघि बढाएकाे हाे ।

कम्पनीले सेयर गर्ने प्रस्ताव सहित मंसिर २१ गते वार्षिक साधारण सभाको तयारी गरेको छ । कम्पनीले सभामा सेयर निष्कासन गर्ने प्रस्ताव पेस गर्नेछ । सभाले प्रस्ताव पारित गरेपछि पहिलाे चरणमा आयाेजना प्रभावित स्थानीय र दाेस्राे चरणमा सर्वसाधारणका लागि सेयर निष्कासन गरी बाँडफाँड गर्नेछ ।

साथै, सभामा आर्थिक वर्ष -(आव) २०७९/८० को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पनि छलफल गरी स्वीकृत गरिनेछ । यस्तै साधारण सभाले आ व २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने छ ।

कम्पनीकाे संखुवासभा ४.९५ मेगावाटकाे माथिल्लाे पिलुवा खाेला-३ ले विद्युत उत्पादन गरिरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३