विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । इष्ट्रन हाइड्रो पावर कम्पनीको ६ लाख कित्ता सेयर आवेदन खुल्ला भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि छुट्याएको साधारण सेयर आवेदन मंगलबार (भदौ ७ गते) खुल्ला भएको हो ।

सय रुपैयाँ अंकित ६ करोड २० लाख रुपैयाँ बराबरको ६ लाख २० हजार कित्ता सेयर निष्कासन गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्र्पूण स्थानीयका लागि सेयर निष्कासन गरिएको छ ।

स्थानीयले न्यूनत १० कित्तादेखि १ लाख कित्तासम्म आवेदन दिन पाउनेछन् । आवेदकले छिटोमा भदौ २१ गतेसम्म र ढिलोमा असोज ५ गते सम्म आवेदन दिन सकिनेछ । 
कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न एनएमबी क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीको भोजपुरमा निर्माण सम्पन्न ५ मेगावाटका पिखुवा खोला जलविद्युत आयोजनाले २०७६ जेठ २७ गतेदेखि नियमित विद्युत उत्पादन गरिरको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit