विद्युत अपडेट

  • प्राधिकरण : ८९२६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७६५ मे.वा.घन्टा
  • आयात : ३६८० मे.वा.घन्टा
  • निर्यात : ४१९२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५६२१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६२९ मे.वा.
२०८३ जेठ २६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं जलविद्युतमा लगानी गर्दै आएको हाइड्रो इलेक्ट्रिसिटी इनभेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) ले हकप्रद सेयर निष्कासन गरेको कम्पनीले आज (मंगलबार) बाट शतप्रतिशत (१ः१ अनुपात) हकप्रद सेयर निष्कासन गरेको हो

संस्थापक सर्वसाधारण सेयरधनीका लागि प्रतिकित्ता सय रुपैयाँ अंकित्त ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर निष्कासन गरेको कम्पनीले जनाएको कम्पनीका अनुसार लगानीकर्ताले आगामी साउन २५ गतेसम्म आवेदन दिन सक्नेछन्

सेयर निष्कासन गरी बाँडफाड गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिएको अहिले यस कम्पनीको चुक्ता पुँजी ११ अर्ब रुपैयाँ शतप्रतिशत हकप्रद सेयर निस्कासनपछि यो बढेर २२ अर्ब रुपैयाँ पुग्ने

कम्पनीले अहिले वर्षे व्यावसायिक कार्ययोजना कार्यान्वयन गरिरहेको जसअनुसार आव २०७८÷७९ सम्म हजार सय ३९ मेगावाटका २३ आयोजनाहरूमा १० अर्ब ७६ करोड रुपैयाँ स्वपुँजी लगानी गर्ने लक्ष्य राखेको यस्तै, सोही अवधिमा १२ अर्ब ६७ करोड रुपैयाँ ऋण लगानी गर्ने योजना

कम्पनीले हालसम्म सय ७६ मेगावाटका १३ आयोजनामा १० अर्ब ८८ करोड ऋण लगानी गरेको ती मध्ये ९०. मेगावाटका आयोजना सञ्चालनमा आइसकेका छन्

हालसम्म कम्पनीले १५ सय ४० मेगावाटका आयोजना सम्बन्धित कम्पनीहरूमा अर्ब ४५ करोड रुपैयाँ स्वपुँजी लगानी गरेको पावर चाइनासँगको सहकार्यमा सय ५६ मेगावाटको माडी जलाशय सय ५६ मेगावाटको तमोर जलाशय निर्माण गर्न सम्झौता गरेको

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३