विद्युत अपडेट

  • प्राधिकरण : ९४७१ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२९३६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२४९० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १६०३३ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५४८९६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३६१ मे.वा.
२०८१ साउन १२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । बुद्धभूमि हाइड्रोपावरले हकप्रद सेयर निष्कासनको स्वीकृति पाएको छ । कम्पनीले विद्युत् नियमन आयोग समक्ष गत वैशाख २० गते सेयर निष्कासनको स्वीकृतिका लागि कागजात पेस गरेको थियो ।  

कम्पनीले प्रस्ताव साधारण सभामा पेस गर्न स्वीकृति पाएको हो । हकप्रद सेयरको निष्कासनको प्रस्ताव साधारण सभामा पेस गर्न आयोगले सोमबार सहमति प्रदान गरेको हो । 

कम्पनीले चुक्ता पुँजीको १ सय ५० प्रतिशत हकप्रद निष्कासन गर्ने अनुमति मागेकोमा आयोगले १ः१ हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव साधारण सभामा पेस गर्न आयोगले अनुमति दिएको छ ।   

बुद्धभूमि हाइड्रोपावर कम्पनी ४.९९३ मेगावाट क्षमताको तल्लो तादी खोला जलविद्युत् आयोजनाको प्रवर्धक हो । कम्पनीको हाल चुक्ता पुँजी ४० करोड रूपैयाँ छ ।
     
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३