काठमाडौँ । बुद्धभूमि हाइड्रोपावरले हकप्रद सेयर निष्कासनको स्वीकृति पाएको छ । कम्पनीले विद्युत् नियमन आयोग समक्ष गत वैशाख २० गते सेयर निष्कासनको स्वीकृतिका लागि कागजात पेस गरेको थियो ।
कम्पनीले प्रस्ताव साधारण सभामा पेस गर्न स्वीकृति पाएको हो । हकप्रद सेयरको निष्कासनको प्रस्ताव साधारण सभामा...}