काठमाडौँ । संघीय संसदको प्रतिनिधि सभा (संसद) मा आइतबार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमाथिकाे छलफल जारी छ । संसदमा अहिले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, अर्थ मन्त्रालय र संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयसम्न्धी विनियोजन शीर्षकहरूमाथि समूहीकृत रूपमा छलफल भइरहेको हो ।