विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सुपरमाई हाइड्रो पावर लिमिटेड र माया खोला हाइड्रो पावर कम्पनी लिमिटेडको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । सोमबार (चैत ६ गते) यी दुई कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको हो ।

सुपरमाई हाइड्रोको प्रभावितमा वितरण गरिएको १० प्रतिशत अर्थात ५ लाख कित्ता र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि वितरण गरिएको १० प्रतिशत अर्थात ५ लाख कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरूले लगानी गरेको ८० प्रतिशत अर्थात ४० लाख कित्ता गरी जम्मा ५० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको इलाममा ७.८ मेगावाटको सुपर माई जलविद्युत आयोजना सञ्चालनमा छ ।

यसैगरी, माया खोला हाइड्रो पावर कम्पनी लिमिटेडको पनि १ करोड कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीले प्रभावित स्थानियलाई वितरण गरेको १० प्रतिशत अर्थात १० लाख कित्ता सेयर, सर्वसाधारणलाई वितरण गरेको २४ प्रतिशत अर्थात २४ लाख कित्ता सेयर र कम्पनीका संस्थापकहरूले लगानी गरेको ६६ प्रतिशत अर्थात ६६ लाख कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीको १४.९ मेगावाटका माया खोला जलविद्युत आयोजना सञ्चालनमा छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit