काठमाडौं । सुपरमाई हाइड्रो पावर लिमिटेड र माया खोला हाइड्रो पावर कम्पनी लिमिटेडको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । सोमबार (चैत ६ गते) यी दुई कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको हो ।
सुपरमाई हाइड्रोको प्रभावितमा वितरण गरिएको १० प्रतिशत अर्थात ५ लाख कित्ता र वैदेशिक रोजगा...}