विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण गौर वितरण केन्द्रले ३३/११ केभी गौर सबस्टेसनबाट वितरण हुने विद्युत सेवा आज (शुक्रबार) ५ गतेदेखि ९ गतेसम्मका लागि बन्द गरेको छ । केन्द्रले विद्युतीय पोलहरु स्थान्तरण गर्नका लागि ५ दिन विद्युत सेवा बन्द गरेको हो । 

गौर देखि मत्सरी खण्डको सडक विस्तार भईरहँदा सो सडकको सिमा भित्र पर्ने विद्युतीय पोलहरु स्थान्तरण गर्नका लागि सेवा बन्द गर्न परेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार उक्त सबस्टेसनबाट सञ्चालन भएको पुरेन्वा फिडर अन्तर्गत रहेको सिर्सिया, हजमिनिया, बसतपुर, पथरा, पताही, मुडवलवा र राजदेवीमा सेवा बन्द गरी काम सुरु गरेको हो ।  

विद्युत दैनिक बिहान १०ः३० देखि बेलुकी ७ बजेसम्म बन्द हुनेछ । तोकिएको समयअगावै काम सम्पन्न भए निर्धारित समयअगावै सेवा सुरु गरिने पानि केन्द्रले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit