काठमाडौं । नेपाल विद्युत प्राधिकरण गौर वितरण केन्द्रले ३३/११ केभी गौर सबस्टेसनबाट वितरण हुने विद्युत सेवा आज (शुक्रबार) ५ गतेदेखि ९ गतेसम्मका लागि बन्द गरेको छ । केन्द्रले विद्युतीय पोलहरु स्थान्तरण गर्नका लागि ५ दिन विद्युत सेवा बन्द गरेको हो ।
गौर देखि मत्सरी खण्डको सडक विस्तार भईरहँदा सो...}