विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १५, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । इण्डियन आयल कर्पोरेशन (आइओसी) ले नेपाललाई बिक्री गर्ने डिजेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको छ । तर, देशभित्र नेपाल आयल निगमले मूल्य नघटाउने जनाएको छ ।

निगमका अनुसार भारतीय बिक्रेताले सोमबार पठाएको नयाँ मूल्य सूचीमा डिजेलको मूल्य समायोजन गरेको हो । यसैगरी, हवाई इन्धनको मूल्य पनि घटाइएको छ । मंगलबार जारी प्रेस विज्ञप्तीमा निगमले नयाँ मूल्य सूची अनुसार आगामी १५ दिनमा रु ५३ करोड नाफा गर्ने प्रक्षेपण गरेको छ ।

एक महिनामा निगमको नाफा एक अर्ब नाघ्ने छ । तर निगमले आन्तरिक बजारमा पेट्रोलियम पदार्थको मूल्य नघटाउने जनाएको छ । निगमका अनुसार आइओसी र सरकारलाई तिर्न बाँकी कूल ऋण बक्यौता १७ अर्ब ३० करोड रुपैयाँ रहेको छ ।  

भारतीय बिक्रेताबाट प्राप्त सूचीमा डिजलको मूल्य घटे पनि पेट्रोलको मूल्य भने प्रतिलिटर २ बढेर आएको छ । नयाँ मूल्यमा निगमलाई एलपी ग्यासमा ३५९.५० रुपैयाँ प्रतिसिलिण्डर घाटा रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit