काठमाडौँ । सरकारले नेपाल आयल निगम (एनओसी) को प्रबन्ध निर्देशकमा नागेन्द्र साहलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राज्य स्वामित्वको पेट्रोलियम आपूर्ति गर्ने संस्थाको नेतृत्वका लागि साहलाई प्रबन्ध निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि तत्कालीन प्रबन्ध निर्देशक...
काठमाडौँ । नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदपूर्तिका लागि सिफारिस समितिले तीन जना उम्मेदवारको नाम मन्त्रालयसमक्ष सिफारिस गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिस्पर्धात्मक परीक्षाका आधारमा मूल्याङ्कन गर्दा सर्वाधिक अङ्क प्राप्त गर्नेहरूको नाम अन्तिम चयनका लागि...
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगम सञ्चालक समितिको निर्णय अनुसार साउन १८ गतेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाइएको हो ।
नयाँ मूल्य समायोजन अनुसार साबिकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर ३, डिजेल/मट्टितेलमा प्रत...
काठमाडौँ । नेपालले आर्थिक वर्ष २०८२/८३ (सन् २०२५/२६) मा कुल ३ खर्ब ३२ अर्ब २७ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ । डिजेल, पेट्रोल, एलपी ग्यास, हवाई इन्धन र मट्टितेलसहितका पेट्रोलियम आयातमा उक्त रकम खर्च गरेको हो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेख्य वृद्धि हो ।
भन्सार विभाग...
काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आएपछि नेपाल आयल निगमले समेत पेट्रोल, डिजेल तथा एलपी ग्यासको मूल्य घटाएको छ । निगमका अनुसार भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा स्वचालित मूल्य प्रणालीअनुसार बुधबारदेखि लागु हुने गरी मूल्य समायोजन गरिएको हो ।...
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले शुक्रबारदेखि पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरेको हो ।
बढेको मूल्य भौगोलिक क्षेत्र अनुसार सबैभन्दा बढी तेस्रो वर्गमा पर्ने उपभोक्ताका लागि प्रतिलिटर पेट्रोलको मूल्य २०२ रुपैयाँ पुगे...
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । पछिल्लो पटक मूल्य वृद्धि गरेको ११ दिन नबित्दै निगमले बिहीबारदेखि डिजेल/मट्टितेल र पेट्रोलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरेको हो । यसअघि निगमले यही चैत १ गते पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो ।
निगमले पेट्रो...
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरणमा आग्रह गरेको छ ।निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टद्वारा जारी सूचनामा दुर्घटनाको जोखिमसमेत हुने भएकाले अनावश्यक भण्डारण नगर्न अनुरोध गर्दै चुनावभरि नियमित हुने जानकारी गराइएको हाे ।...
काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको आयात तथा बिक्रीवितरण नियमित भइरहेकाले अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ । निगमले विज्ञप्ति जारी गर्दै तत्काल आवश्यक मात्रै ग्यासको खरिद गर्न तथा अनावश्यक सञ्चिती नगर्न आग्रह गरेको हो ।
आसन्न आमनिर्वाचनलाई मध्यनजर गर्दै ग्यासको बढीभन्दा बढी आ...
वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा पेट्रोलियम पदार्थको आयातबाट ३७ अर्ब ८५ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो अवधिमा भन्सार कार्यालयबाट कुल १ खर्ब १६ अर्ब ५८ करोड रुपैयाँ सङ्कलन भएकोमा पेट्रोलियम आयातबाट प्राप्त राजस्वको हिस्सा ठूलो देखिएको हो ।
त्यस्तै, यस...