विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८७१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : २६४६९ मे.वा.घन्टा
  • आयात : २२११ मे.वा.घन्टा
  • निर्यात : ४६६८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ४५१५३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २११७ मे.वा.
२०८३ ब‌ैशाख १६, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनीको हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको कम्पनीको हकप्रद सेयर आज (शुक्रबार) नेप्सेमा सूचीकृत भएको हो

सेयरधनीका लागि चुक्ता पुँजीको  १ः०५ (५० प्रतिशत) सेयर निष्कासन गरिएको हकप्रद सेयर सूचिकृत भएको कम्पनीले जनाएको कम्पनीका अनुसार ५२ करोड ४१ लाख १९ हजार सय रुपैयाँ बराबरको ५२ लाख ४१ हजार सय ९७ कित्ता सेयर सूचिकृत भएको

गत बैशाख गते (सोमबार) बाट निर्माणाधीन १० मेगावाटको काबेलीबी’– क्यासकेड जलविद्युत आयोजनामा लगानी जुटाउन सबै सेयरधनीका लागि निष्कासन गरेको हकप्रद सेयर आवेदन जेठ गते बन्द भएको थियो

कम्पनीको लगानीमा पाँचथरमा निर्माणाधीन आयोजना ६० प्रतिशत बढी सकिएको निर्माणाधीन आयोजनाबाट २०७८ मंसिरदेखि विद्युत उत्पादन गर्ने लक्ष्य

आयोजना सम्पन्न गर्न अर्ब रुपैयाँ लागत अनुमान गरिएको जसमा अर्ब ४० करोड रुपैयाँ बैंक अफ काठमाडौं कुमारी बैंकको ऋण लगानी बाँकी ६० करोड रुपैयाँ स्वपुँजी लगानी यो आयोजना सम्पन्न भएपछि उत्पादित विद्युत १३२ केभी काबेली कोरिडोर प्रसारण लाइनको अमरपुर सबस्टेसनमा जोडिनेछ

कम्पनीले यसअघि संखुवासभामा निर्माण गरेको मेगावाटको पिलुवा जलविद्युत केन्द्र सञ्चालनमा कम्पनीले यही जलविद्युत केन्द्रको विद्युत बिक्रीबाट भएको आम्दानी विभिन्न सहायक कम्पनी मार्फत अघि बढेका जलविद्युत आयोजनामा पनि लगानी गरेको  ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३