काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले विद्युत् आयोजनाले हकप्रद सेयर जारी गर्न वित्तीय प्रगति कम्तीमा २० प्रतिशत हुनुपर्ने प्रावधान हटाउन माग गरेको छ । मंगलबार वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी नेतृत्वको टोलीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी च...}
काठमाडौँ । युनिभर्सल पावर कम्पनी लिमिटेडले ९ प्रतिशतका दरले बोनस सेयर र शतप्रतिशत (१ः१ अनुपातमा) हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको भदौ २९ गते बसेको सञ्चालक समिति बैठकले यस्तो निर्णय गरेको हो । उक्त निर्णय अनुसार कम्पनीले हाल चुक्ता पुँजीको ९ प्रतिशत (करबाहेक) बोनश सेयर जारी गर्ने र...}
काठमाडौँ । शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेडले बिहीबार (भदाै १९ गते) देखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेकाे छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो ।
कम्पनीले १ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयर बिक्री गर्ने गरी हकप्रद सेयर निष्का...}
काठमाडौँ । माई खोला हाइड्रो पावर लिमिटेडले हकप्रद सेयर निष्काशन अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा जेठ ९ आवेदन दिएको छ । कम्पनीले ३९ लाख २१ हजार ५ सय ६८ कित्ता सेयर निष्काशन गर्न माग गरेको हो ।
कम्पनीले १ बराबर १ को अनुपातमा शतप्रतिशत हकप्रद निष्कासनका लागि अनुमति माग गरेको हो...}
काठमाडौँ । विद्युत् नियमन आयोगले जलविद्युत् कम्पनीहरूका लागि हकप्रद सेयर निष्काशनको पूर्व–स्वीकृतिमा ढिलाइ गर्दा सम्बन्धित कम्पनीको पुँजी व्यवस्थापनमा समस्या देखिएको छ । आन्तरिक पुनःमूल्यांकन गर्ने नाममा फाइल रोकेर राख्दा समस्या उत्पन्न भएको हो ।
फरक खालका फाइलहरू आएकोले आन्तरिक पुनःमूल्य...}
काठमाडौँ । १०.९ मेगावाटका दुई विद्युत् आयोजना सञ्चालन गरिरहेको रिडी पावर कम्पनी लिमिटेडको हकप्रद सेयरको आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले गत फागुन १८ गतेदेखि आफ्नो सेयरधनी सदस्यका लागि निष्कासन गरेको सेयर आवेदन अवधि आज (चैत ८ गते) साझँबाट सकिन लागेको हो ।
कम्पनीले चुक्ता पुँजीको १ः०.५० अनुपा...}
काठमाडौँ । अरूण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको हकप्रद सेयर आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले गत फागुन १७ गतेदेखि आफ्नो सेयरधनी सदस्यका लागि निष्कासन गरेको सेयर आवेदन अवधि आज (चैत ७ गते) साँझबाट सकिन लागेको हो ।
कम्पनीले सेयरधनी सदस्यका लागि १ः१ को अनुपातमा हुन आउने चुक्ता पु...}
काठमाडौँ । बाराही हाइड्रो पावर पब्लिक लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न विद्युत् नियमन आयोगबाट स्वीकृति पाएको छ । आयोगले कम्पनीलाई १ः१ को अनुपातका हकप्रद सेयर निष्कासन गर्न स्वीकृति दिएको हो ।
चुक्ता पुँजीको १ः१ को अनुपातमा हुन आउने २५ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको कम्...}
काठमाडाैँ । पिपुल्स पावर लिमिटेडले हकप्रद निष्कासन गर्नको लागि विद्युत् नियमन आयोगबाट पूर्व स्वीकृति पाएको छ । आयोगले फागुन १५ गते कम्पनीलाई हकप्रद निष्कासनको लागि पूर्व स्वीकृति दिएको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १:०.५ अनुपातमा ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो । ...}
काठमाडौँ । रिडी पावर कम्पनी लिमिटेडको ७७ लाख कित्ता हकप्रद सेयर आवेदन खुल्ला भएको छ । कम्पनीले आफ्ना सेयरधनी सदस्यहरूका लागि छुट्याएको सेयर आवेदन खुल्ला गरेको हो ।
चुक्ता पुँजीको १ः०.५० अनुपातमा ७७ लाख ४४ हजार ५ सय ६ कित्ता हकप्रद सेयर निष्कासन गरेको जनाइएको छ । कम्पनीका अनुसार सेयरधनी सदस्...}