विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको शुक्रबार सम्पन्न १६औँ वार्षिक साधारण सभाले बोनस सेयर वितरण गर्ने सञ्चालक समितिको उक्त निर्णयलाई पारित गरेको हो ।

साधारण सभाले गत आर्थिक वर्ष (२०८१/८२) को मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने ८ करोड १० लाख रुपैयाँ बरावरको बोनस सेयर वितरण गर्ने भएको हो । त्यस्तै, कर प्रयोजनका लागि चुक्ता पुँजीको १.३१५८ प्रतिशतले हुन आउने ४२ लाख ६३ हजार १५७ रुपैयाँ वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

कम्पनी सञ्चालक समितिका अध्यक्ष सुजितकुमार शाक्यको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३