काठमाडौँ । नबिल बैंक लिमिटेडले स्थापना भएको ४२ वर्ष पूरा गर्दै बैंकिङ एण्ड बियोन्ड अवधारणामार्फत परम्परागत बैंकिङभन्दा माथि उठेर प्रविधिमैत्री, समावेशी र भविष्यकेन्द्रित वित्तीय सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ । सोही अवसरमा बैंकले कृत्रिम बुद्धिमत्ता (एआई) लाई आगामी रणनीतिक रूपान्तरणको...}
काठमाडौँ । नबिल बैंक लिमिटेडले आइतबार वृक्षारोपण गरी साताव्यापी नबिल ग्रिन विक, २०२६ समापन गरेको छ । दिगो बैंकिङको पाँचौँ वार्षिकोत्सवका अवसरमा यही असार १५ देखि सुरु ‘नबिल ग्रिन विक’ साताव्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाइएको बैंकले जनाएको छ ।
नबिल दिगो बचत खाता तथा दिगो बैंकिङको...}
काठमाडौँ । नबिल बैंक लिमिटेड बैंकिङ क्षेत्रका ३ वटा प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । बैंकले लगातार तेस्रो पटक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा वार्षिक रूपमा प्रदान गरिने निजी क्षेत्रको बैंकतर्फको गोल्ड अवार्ड प्राप्त गरेको छ ।
यसका साथै बिपिए पुरस्कारको इतिहासमै पहिलो पट...}
काठमाडौँ । नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालबीच देशको अत्यावश्यक स्वास्थ्य सेवा सुदृढीकरण एवम् पुनःस्थापना सेवाका लागि रणनीतिक साझेदारीसम्बन्धी आशयपत्रमा हस्ताक्षर भएको छ । सोमबार आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवाली र धुलिखेल अस्पतालका प्रशासनिक निर्देशक...}
काठमाडौँ । नबिल बैंकले ‘नेपाल–भारत–नेपाल क्रस–बोर्डर पर्सन टु पर्सन (पिटुपी) रेमिट्यान्स सेवा’ सुरु गरेको छ । यस सेवामार्फत ग्राहकहरूले नेपाल र भारतबीच सुरक्षित डिजिटल माध्यमबाट तत्काल पैसा पठाउन र प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकका अनुसार यस सेवाअन्तर्गत नब...}
काठमाडौँ । नबिल बैंक लिमिटेडले आफ्नो बैंकिङ एप ‘एनबैंक’मा लगानीसम्बन्धी सेवा ‘सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआइपी)’ सेवा विस्तार गरेको छ । लगानी सेवालाई अझ सहज, सुरक्षित र डिजिटल माध्यमबाट पहुँचयोग्य बनाउन एउटै प्लेटफर्मबाट सम्पूर्ण वित्तीय सुविधा उपलब्ध गराउने उद्देश्यले...}
काठमाडौँ । नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको छ । बिहीबार आयोजित उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष निर्वाण चौधरी तथा प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीको उपस्थितिमा सञ्चालक समितिका सदस्य सरिता भट्ट अधिकारीद्वारा उक्त सेवाको उद्घाटन गरिएको हो...}
काठमाडौँ । नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गरेको छ । यही मार्च १६ देखि २२ सम्म सञ्चालन भएको अभियानमार्फत ७ वटै प्रदेशका ११ हजार ८७ विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गरिएको बैंकले जनाएको छ ।
विश्...}
धनगढी । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा तीनदिने ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सम्पन्न भएको छ । यही फागुन १२ देखि १४ गतेसम्म सञ्चालन भएको उक्त शिविरमार्फत ६५ जना जलनका बिरामीहरूले निःशुल्क उपचार पाएको बैंकले जनाएको छ ।
शिविरमा आएका २० जना बिरामीको सेती प्रादेशिक अस...}
काठमाडौँ । नबिल इन्भेस्टमेन्टले १५औँ वर्ष सफलतापूर्वक पूरा गरी १६औँ वर्षमा प्रवेश गरेका छ । उक्त अवसरमा माघ २३ गते संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत नक्साल, नारायणचौरको प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको छ । २०६६ साल माघमा स्थापना भएको नबिल इन्भेस्टमेन्टले नेपालको पुँ...}