विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ असोज ४, आईतबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । ग्लोबल आइएमई बैंकले ‘डिजिटल युनिभर्स’ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले विभिन्न स्वचालित डिजिटल बैकिङ्ग सेवाहरू प्रदान गर्न उक्त प्रविधि सञ्चालनमा ल्याएको जनाएको छ । 

बैंकको एक कार्यक्रमको बीच नेपाल उद्योग वाणिज्य महसंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक तथा नगद जम्मा मेसिन एटीएम जस्ता अत्याधुनिक मेसिनहरू रहेको ‘डिजिटल युनिभर्स’को उद्घाटन गरेका छन् । 

अध्यक्ष ढकालले ‘डिजिटल युनिभर्सको सञ्चालनले डिजिटल बैंकिङ्गलाई प्रवर्द्धन गर्दै आम जनतालाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्नुका साथै ग्राहकलाई सरल र सहज बैकिङ्ग सेवा प्रदान गर्न सहयोग पुग्नेछ ।’ विश्वव्यापीरूपमा रहेको डिजिटल बैंकिङ्गसँग मेल खाने गरी यो सुविधा ल्याएको समेत बताए ।  

ग्लोबल आइएमई बैंकको डिजिटल युनिभर्सले यस डिजिटल रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बैंकले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३