काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र आध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडबीच कर्जा प्रवाहसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा साना तथा मझौला कर्जाको क्षेत्रमा वित्तीय पहुँच र लगानी विस्तार गर्ने सम्बन्धी बैंकका साना, मझौला तथा खुद्रा कर्जा प्रवर्द्धन विभागका प्रमुख चित्रकुमार चालिसे तथा आध्...}
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई र्याडिसन होटल काठमाडौँमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ । समझदारी पत्रमा बैंकका तर्फबाट चिफ मार्केटिङ्ग अफिसर दिलिप पोखरेल र र्याडिसन होटल काठमाडौँका निर्देशक केदार पाण्डेले हस्ताक्षर गरेका छन् । ...}
काठमाडाैँ । ओपेक फण्डले ग्लोबल आइएमई बैंकलाई २५ मिलियन डलर ऋण प्रदान गर्ने भएको छ । यससम्बन्धी सम्झौता पत्रमा ओपेक फण्डका अध्यक्ष अब्दुल हमिद अल्खलिफा र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले हस्ताक्षर गरेका छन् । लघु, साना तथा मझौला उद्यममा वित्तीय पहुँच बढाउन, जलवायु परिव...}
काठमाडौँ । ग्लोबल आइएमई बैंकले ‘डिजिटल युनिभर्स’ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले विभिन्न स्वचालित डिजिटल बैकिङ्ग सेवाहरू प्रदान गर्न उक्त प्रविधि सञ्चालनमा ल्याएको जनाएको छ ।
बैंकको एक कार्यक्रमको बीच नेपाल उद्योग वाणिज्य महसंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंक लिमिटेडका अध...}
काठमाडौँ । ग्लोबल आइएमई बैंक र त्रिवेणी मोटोकर्प प्राली बीच विद्युतीय सवारी कर्जासम्बन्धी सम्झौता भएको हो । बैंक र कम्पनीबीच आज बिहीबार उक्त विषयमा सम्झौता भएको छ ।
बैंकका साना, मझौला तथा खुद्रा एवंम कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र त्रिवेणी मोटोकर्पका वरिष्ठ महाप्रबनधक...}
काठमाडौँ । ग्लोबल आइएमई बैंकले ग्रीन आवास कर्जा योजना ल्याएको छ । बैंकले ८.९९ प्रतिशत स्थिर ब्याजदरसहित यो योजना ल्याएको हो । यस कर्जा योजनाअन्तर्गत ७ वर्षसम्मको कर्जा अवधिमा अधिकतम १२ करोड रूपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था रहेको बैंकले जानकारी दिएको छ ।
बैंकले वातावरणमैत्री गतिविधिह...}
काठमाडौँ । ग्लोबल आइएमई बैंकले ग्रिन फाइनान्सिङप्रवर्द्धन गर्न अलोइ प्राइभेट लिमिटेडसँग समझदारी गरेको छ । सझदारी पत्रमा सोमबार दुवै संस्थाका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।
समझदारीपछि बैंकले अलोइको कर्जा अनुगमन प्रणालीलाई प्रयोग गरी विभिन्न क्षेत्रका कर्जासँग सम्बन्धित सेवाको प्रभावकारी रूपमा क...}
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरू पहिचान गरी बैंकका १११ वटा शाखा कार्यालय मार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ ।
बैंकले ‘ग्लोेबल मनि विक २०२४’ को अवसर पारेर दे...}
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले कार्ड बाहक ग्राहकहरूले दराजबाट (डीमल खण्ड) अनलाइन मार्फत सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक गरेको छ ।
फेब्रुअरी ५ देखि अप्रिल ३० सम्म (३ महिना) सञ्चालनमा रहने यस छुट योजनाअन्तर्गत ग्राहकहरूले बैंकको भिजा डेबिट वा क्रेडिट...}
काठमाडौं । ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा विश्वविद्यालय क्याम्पस तथा आयुर्वेद शिक्षण अस्पताल परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।
विश्वविद्यालय आयुर्वेद क्याम्पस तथा आयुर्वेद शिक्षण अस्पताल परिसरको हरियाली दृश्य र स्वच्छ विश्वविद्यालय परिसर निर्माणको अभियानअन्र्...}