विद्युत अपडेट

  • प्राधिकरण : ९३८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७८१९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७९१० मे.वा.घन्टा
  • आयात : ११९ मे.वा.घन्टा
  • निर्यात : १९७५५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७५२३६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३३८१ मे.वा.
२०८३ भदौ १५, सोमबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडाैं । माया खोला हाइड्रो पावर लिमिटेडको सेयर बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा कम्पनीको सेयर बाँडफाँट भएको हो।

कम्पनीले माघ १३ गतेदेखि १७ गतेसम्म सर्वसाधारणका लागि निषकासन गरेकाे १९ लाख ९२ हजार कित्ता सेयर बाँडफाँड गरेकाे हाे । कम्पनीकाे सेयरका लागि १४ लाख ३५ हजार ३ सय १३ आवेदकबाट १ करोड ६३ लाख ६ हजार ७ सय ६० कित्ताका लागि आवेदन परेको थियो।

सोमध्ये १२ लाख ७८ हजार ६ सय ८८ आवेदन स्वीकृत भएको छ। स्वीकृत आवेदनमध्ये १ लाख ९९ हजार २०० आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेकाे बिक्री प्रबन्ध प्रभु क्यापिटले जनाएकाे छ ।

कम्पनीकाे संखुवासभामा १४.९ मेगावाट माया खाेला निर्माणाधीन छ । काम सकिन लागेकाे आयाेजनाकाे विद्युत पुसभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३