विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । २० मेगावाटको तल्लो मोदी जलविद्युत केन्द्रमा रोजगारीको अवसर खुलेको छ । मोदी इनर्जी लिमिटेडको आयोजनामा वरिष्ठ मर्मत इन्जिनियर र इलेक्ट्रिकल सुपरभाइजरको पदपूर्ति गर्न आवेदन खुल्ला भएको हो ।

आयोजनास्थलमा खटाउने गरी कर्मचारी माग गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार वरिष्ठ मर्मत इन्जिनियरका लागि इलेक्ट्रिकल तथा मेकानिकल इन्जिनियरीङमा स्नाकोत्तर उतिर्ण गरेको हुनुपर्नेछ । यसका लागि जलविद्युत केन्द्र सञ्चालनमा ५ वर्ष र मर्मतमा २ वर्षको अनुभव भएको हुनुपर्नेछ ।

यस्तै, इलेक्ट्रिकल सुपरभाइजरका लागि इलेक्ट्रिकल इन्जिनियरीङमा डिप्लोमा गरेको र जलविद्युत केन्द्र तथा मर्मतमा ३ वर्षको अनुभव भएको हुनुपर्नेछ ।

इच्छुक व्यक्तिले सूचना जारी भएको मितिले १० दिनभित्र आवेदन दिनुपर्नेछ । आवेदकले शैक्षिक प्रमाणपत्र र सम्बिन्धित क्षेत्रमा बढी अनुभव भएकोले रोजगारीको अवसर पाउनेछन् । आवेदकले बायोडाटा, फोटो, नेपाली नागरिकता प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, कार्य अनुभवको प्रमाणपत्रसहित आवेदन बुझाउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit