काठमाडौं । मोदी इनर्जी लिमिटेडको सेयर आवेदन दिने आज (चैत १६ गते) अन्तिम दिन हो । कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गरेको सेयर आवेदन अवधि आज साँझ ५ बजेबाट सकिन लागेको हो ।
कम्पनीले स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि गत फागुन २५ गतेदेखि सेयर निष्कासन गरेको थियो । वैदेशिक...}
काठमाडौं । मोदी इनर्जी लिमिटेडले पहिलो चरणको सेयर आवेदन खुल्ला गरेको छ । कम्पनीले स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि छुट्याएको २९ लाख कित्ता सेयर आवेदन खुल्ला गरेको हो ।
जारी पूँजी २ अर्ब ९० करोड मध्येको २५ प्रतिशत हुन आउने अर्थात ७२ करोड ५० लाख कित्ता साधारण सेयरमध्...}
काठमाडौं । मोदी इनर्जी लिमिटेडले फागुन २५ गतेदेखि पहिलो चरणको सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि छुट्याएको २९ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।
जारी पूँजी २ अर्ब ९० करोड मध्येको २५ प्रतिशत हुन आउने अर्थात ७२ करोड ५० लाख कित्त...}
काठमाडाैं । २० मेगावाटको तल्लो मोदी जलविद्युत केन्द्रमा रोजगारीको अवसर खुलेको छ । मोदी इनर्जी लिमिटेडको आयोजनामा वरिष्ठ मर्मत इन्जिनियर र इलेक्ट्रिकल सुपरभाइजरको पदपूर्ति गर्न आवेदन खुल्ला भएको हो ।
आयोजनास्थलमा खटाउने गरी कर्मचारी माग गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार वरिष्ठ मर्मत...}
काठमाडौं । मोदी इनर्जी लिमिटेडले साढे ७२ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्न लागेको हो ।
सय रुपैयाँ अंकित ७२ करोड ५० लाख बराबरको ७२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको...}