विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । दैलेख दुल्लु स्थित यो कुवा अर्थात् पाथरनाउली (जलभण्डार- water Reservoir) राजा पृथ्वीमल्लले सन् १३५४ मा बनाउन लगाएका हुन् । सम्भवत: यो नै नेपालको सबैभन्दा पुरानो जलाशय हाेला । योभित्र पानी जम्मा गर्न बाहेक थाकेका यात्रुहरूलाइ विश्राम गर्न मिल्ने गरी निर्माण गर्न लगाइएको छ ।

खस साम्राज्यका पालामा नेपालको जलस्राेत व्यवस्थापनको इतिहास निकै रोचक र महत्त्वपूर्ण छ । तर, हामीले यो गर्विलो इतिहास जोगाउन र संरक्षण गर्न सकेका छैनौ । यस पाथरनाउलीमा कुदिएको ढुंगाको शिलालेखमा रञ्जनालिपीमा यस्तो लेखिएको छ :

“ऊँ मणि पद्मे हुँ
ऊँ स्वस्ती श्री शाके १२७६ पौष वदि २ शुक्रवाशरे ( December, 1354 AD) महाराजाधिराज-
परमेश्वरपरमभट्टारकपरम धार्मिक परमकल्पद्रुमावतारश्रीमत्पृथ्वीमल्लदेवविजयराज्ये । महामात्म श्रीमतयशोवर्मदेवानांसमये ।।

नप्ताश्रीर्भिमराजस्यधनराजस्यधीमत: । छत्यालवंशतिलकसुनुर्ग्रन्थह्ववर्मण: ।। नावल्यदेव्या संजातो ।।
देववर्मा महामति: । तेनापूर्वतरावापीनिर्मिताअमरवल्लभा ।। चैत्यपंचकसंयत्तावसतिवद्धसंतते: । वि-
श्रामभूमिश्रान्तानांजिवितंसर्वदेहिनांमहामात्य श्रीमद् देववर्मदेवै: सर्वसत्वोपकारार्थ स्वकीयोक्त-
वुध्यानूतनरीत्या । देवानामपिवल्लभा । वापीविरचिता ।। लिखित धर्मदासेन । इति सुभमस्तु ।।”

स्राेत : इन्जिनियर वीरसिंह धामी

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit