काठमाडाैं । दैलेख दुल्लु स्थित यो कुवा अर्थात् पाथरनाउली (जलभण्डार- water Reservoir) राजा पृथ्वीमल्लले सन् १३५४ मा बनाउन लगाएका हुन् । सम्भवत: यो नै नेपालको सबैभन्दा पुरानो जलाशय हाेला । योभित्र पानी जम्मा गर्न बाहेक थाकेका यात्रुहरूलाइ विश्राम गर्न मिल्ने गरी निर्माण गर्न लगाइएको छ ।
खस साम...}