विद्युत अपडेट

  • प्राधिकरण : ८०५० मे.वा.घन्टा
  • सहायक कम्पनी : १२३५० मे.वा.घन्टा
  • निजी क्षेत्र : ३९६९१ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५२०० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६००९२ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८२६ मे.वा.
२०८३ साउन ५, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं सामलिङ्ग पावर कम्पनीले आयोजना प्रभावित जिल्लाका स्थानीयबासीका लागि निष्कासन गर्न लागेको सेयर बिक्री स्थगित भएको इलाममा कोरोना महामारीकाे संक्रमण बढेपछि साउन १८ गतेदेखि गरिएको निषेधाज्ञाका कारण सेयर निष्कासन स्थगित गरिएको हो

इलामस्थित निर्माणाधीन .५१ मेगावाटको माइबेनी खोला जलविद्युत आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका आगामी २२ गते (शुक्रबार) देखि सेयर निष्कासन गर्ने तालिका थियो तर, इलाममा २५ गते (सोमबार) सम्मका लागि निषेधाज्ञा जारी भएकोले  सेयर बिक्री स्थगित गरिएको कम्पनीले जनाएको कम्पनीका अनुसार परिस्थिती सहज भएपछि पुनःअर्को सुचना प्रकाशित गरी सेयर निष्कासन तथा बिक्री खुल्ला गरिनेछ

कम्पनीले प्रतिकित्ता सय रुपैयाँमा अंकित करोड रुपैयाँ बराबरको लाख कित्ता सेयर निष्कासन गर्नेछ निष्कासन हुने सेयरमध्ये ६० प्रतिशत अर्थात लाख कित्ता आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाभरीका बासिन्दाहरुका लागि बाँकी ४० प्रतिशत अर्थात लाख कित्ता आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नम्बर १० तथा माईजोगमाई गाँउपालिका वडा नम्बर का बासिन्दाहरुका लागि छुट्याइएको

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् आवेदकले नेपाल एसबिआई, एनएमबि, सिद्धार्थ, सिभिल लक्ष्मी बैंकका ईलाम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् कम्पनीको सेयर निष्कासन तथा बाँडफाँड गर्न नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको कम्पनीले निर्माण गरिरहेको आयोजनाको काम अन्तिम चरणमा पुगेको

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३