विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयर भर्ने आज अन्तिम दिन हो कम्पनीले गत साउन गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि खुल्ला गरेको सेयर आवेदन अवधि आज साँझ बजेबाट सकिने लागेको हो

स्थानीयले सेयर भर्न उत्साहजनक सहभागिता देखाएको कम्पनीले जनाएको कम्पनीका अनुसार स्थानीयका लागि निष्कासन तथा बिक्री खुल्ला गरिएको भन्दा बढी सेयर आवेदन परेको

कम्पनीको तेह्रथुममा सञ्चालित साढे मेगावाटको माथिल्लो खोरुङ्गा खोला जलविद्युत आयोजना प्रभावित स्थानीयका लागि प्रतिकित्ता सय रुपैयाँ अंकित करोड रुपैयाँ बराबरको लाख कित्ता सेयर निष्कासन गरेको हो लगानीकर्ताले न्यूनतम १० कित्ता अधिकतममा ६० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्

पहिलो चरणमा स्थानीयका लागि छुट्याएको सेयर निष्कासन गरी बाँडफाँड पूरा भएपछि सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गरीनेछ २० प्रतिशत हुन आउने करोड रुपैयाँ मूल्यको लाख कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको

स्थानीयले सप्तकोशी डेभलपमेन्टको, बसन्तपुर तेह्रथुम शाखा, माछापुच्छ्रे बैंकको हिले धनकुटा शाखा कार्यालय, नेपाल बङ्गलादेश बैंकको सक्रान्ती, फेदाप, छथर, सिधुवा, साँगुरीगढी राजारानी शाखा कार्यालय, ग्लोबल आइएमई बैंकको जिरी खिम्ती शाखा, म्याङलुङ, तेह्रथुम जलविद्युत आयोजना स्थल मेन्छ्यायेमा गाउँपालिकाबाट आवेदन दिन सक्नेछन्

कम्पनीले स्वपुँजी लगानीको ३० प्रतिशत सेयर निष्कासन गर्न लागेको हो जसमा १० प्रतिशत सेयर स्थानीयका लागि निष्कासन गरिएको कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत ११ गते सेयर निष्कासन अनुमति पाएको थियो कम्पनीले पहिलो पटक २०७६ असोज १३ गते सेयर निष्कासन गरी बाँडफाँड गर्ने अनुमतिका लागि बोर्डमा आवेदन दिएको थियो लामो समयसम्म थप प्रक्रिया अघि नबढेपछि बोर्डले कम्पनीलाई सूचीबाट हटाइदिएको थियो कम्पनीले केही महिनाअघि दोस्रो पटक आवेदन दिएको थियो कम्पनीले निर्माण गरेको आयोजना सञ्चालनमा

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३