विद्युत अपडेट

  • प्राधिकरण : ९०८१ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७७२० मे.वा.घन्टा
  • निजी क्षेत्र : ४६१७० मे.वा.घन्टा
  • आयात : २५८ मे.वा.घन्टा
  • निर्यात : २०९१२ मे.वा.घन्टा
  • ट्रिपिङ : १०० मे.वा.घन्टा
  • ऊर्जा माग : ७३३३० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२६९ मे.वा.
२०८३ भदौ ८, सोमबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले मंगलबार (१९ गते) भृकुटी फिडरको विद्युत सेवा ७ घण्टा बन्द गर्ने भएको छ । केन्द्रले विद्युतीय पोल स्थान्तरण गर्नका लागि सेवा बन्द गर्न लागेको हो । 

भरतपुर गितानगर हुलाकी सडक बिकास चोकदखि सिताराम चोक खण्डमा पोल स्थान्तरण गर्नु पर्ने हुँदा विद्युत सेवा बन्द गर्न लागको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार विद्युत सेवा बिहान ११ बजेदेखि ५ बजेसम्म बन्द गरी काम गरिनेछ । 

विद्युत सेवा बेलुकी ५ बजेदेखि पुन सूचारु हुनेछ । तोकिएको समय अगावै काम सम्पन्न भए निर्धारित समय अगावै सेवा सुरु गरिने पनि केन्द्रले जनाकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३